
आईपीएल २०२० : पन्जाबमाथि राजस्थान रोयल्सको जीत
काठमाडाैँ । आईपीएल अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ । यूएईको शेख जियाद स्टेडियममा भएको खेलमा किङ्ग्स इलाभेन पन्जाबमाथि राजस्थान रोयल्सले ७ विकेटको जित हात पारेको हो । टस हारेको पन्जाबलेपहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेटको क्षति सहित १ सय ८५ रन बनाएको…