
“प्रेमगीत ३” का लागि २५ उत्कृष्ट युवायुवति छानिए
प्रेमगीतको तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ‘प्रेमगीत ३’ का लागि अहिले निर्माण टिम ‘गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको खोजीमा छ । ‘प्रेम’ को भूमिका भने तेस्रो पटक पनि अभिनेता प्रदीपले नै निभाउँदैछन् । केही हप्ता अगाडि निर्माण कम्पनी आशुसेन फिल्मस्ले प्रदीपको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो । १८ वर्ष भन्दामाथि…