
“रातो टिका निधारमा”का पोस्टरहरू
फिल्म “रातो टिका निधारमा” को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माको साथै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकारलाई फिर्चड गरिएको छ । दशैँ लक्षित…