फिल्म ‘दालभात तरकारी’को पहिलो गीत (भिडियो)

काठमाडौँ । फिल्म ‘दालभात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । हरिवंश आर्चायको शब्द रहेको ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको हो। श्म्भुजित बाँस्कोटाले संगीत भरेका गीतमा अन्जु पन्त र निशान भट्टराईले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलले नृत्य गरेका…

Read More

नयाँ डोटेली गित ‘चुडी छमाछम’ (भिडियो )

काठमाडौं । डोटेली भाषाको गीत ‘चुडी छमाछम’ सार्वजनिक भएको छ । कंचनपुरका चर्चित युवा संगीतकार, रचनाकार, गायक एवं मोडल सन्तोष सुनार एकपटक फेरि नयाँ बोलको डोटेली गीत ‘चुडी छमाछम’ ल्याएर स्रोता दर्शक समक्ष आएका हुन् । यो गीतमा सुनारको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । लामो समयदेखि नेपाली, डोटेली गीत संगीत क्षेत्रमा काम…

Read More

सलमानको फिल्म ‘भारत’ को टिजर रिलिज

बलिउड सुपरस्टार सलमान खानको महत्वाकांक्षी फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ । फिल्ममा सलमान फरक,फरक भूमिकामा छन् । कटरीना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि फिल्ममा लिड रोल छ । टिजरमा सलमान दमदार डाइलगसँग धमाकेदार इन्ट्री लिँदै देखिएका छन् । उनी रकस्टार…

Read More

‘प्रेमलीला’को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ। फिल्मको छायांकन पवन गौतमको र कोरियोग्राफी रामजी लामिछाने र यूवराज वाइवाको हो । फिल्ममा दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई समाबेस गरिएको छ । फिल्मको…

Read More

‘आएन परदेशी ’ लिएर आए सुरज थापा ( भिडियो )

नेपाल आइडलको टप-6 बाट बाहिरीएका लोकप्रिय गायक सुरज थापाको नयाँ कोशेली ‘आएन परदेशी’बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो मंगलबार गायक सुरज थापाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । ग्रामिण परिवारको यथार्थ घटनालाई भिडियो मार्फत उतार्दै पहिलो पटक गायक सुरज थापा निर्देशनमा पाइला चालेका छन् | पहिलो पटक परिवारका सबै सदस्यलाई…

Read More

हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु

बलिउड अभिनेता गोबिन्दाका भतिजा जन्मेन्द्र आहुजाको ३४ वर्षको विहीबार राती उमेरमा हार्ट अट्याकका कारण मृत्यु भएको छ । मुम्बइको यारी रोडमा मृत्यु हुन पुगेका आहुजाको शवलाई भारतीय प्रहरीले पोष्टमार्टम गर्न लगाएको थियो । जन्मेन्द्रका कजन दाइ कृष्णा अभिषेककी श्रीमती कश्मिरा शाहले चने जन्मेन्द्रको मृत्यु प्राकृतिक भएको बताएकी छिन् । मुम्बईको यारी रोड एक्सटेन्शन स्थित भेरोसोभा…

Read More

‘सानो मन’ मुहूर्त,आयुष्मान र शिल्पाको भूमिका रहने

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने…

Read More

‘यात्रा अ म्युजिकल भ्लग’को पोस्टर सार्वजनिक

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को पोस्टर सार्वजनिक गरिएको छ । चैत्र २९बाट प्रदर्शनमा आउन लागेको फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकार अटेका छन् । सार्वजनिक पोस्टरहरुको डिजाइन टौवा कृयसनले गरेको हो । फिल्ममा नायक सलिनमान बनिया भ्लगरको भूमिकामा देखिँदै छन् । फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा,…

Read More

फिल्म जोकरकाे गीत ‘तिम्रो जिरो फिगर’

काठमाडौँ । फिल्म जोकर (जादुगर २)’को गीत सार्वजनिक भएको छ । यो फिल्मको गीत ‘तिम्रो जिरो फिगर’ सार्वजनिक भएको हो । फिल्मलाई महादेव त्रिपाठी आफै निर्देशन गरेका हुन् भने गीतमा धुर्व बिस्को र सुमन गुरुङले स्वर दिएका छन् । याक इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको फिल्मलाई मधुर वस्नेतले छायांकन गरेका छन् । बिशेष पन्तको लेखन रहेको फिल्मलाई…

Read More

‘प्रेम दिवस’को सोलो गीत रिलिज

अभिनेत्री प्रियंका कार्कीको एकल नृत्य रहेको फिल्म ‘प्रेम दिवस’ को पहिलो गीत ‘तिम्रो छेऊ सँरु कि म’ सार्वजनिक भएको छ । गीतमा स्वर अन्जु पन्तको रहेको छ । शब्द संगीत महाराज थापाको रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । लभ स्टोरी फिल्ममा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी,…

Read More