‘स्पाइडरम्यान’ र बहुचर्चित ‘पात्रहरूको ब्रह्माण्ड’ सिर्जना गर्ने लेखकको निधन

बिबिसी । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि ‘द फ्यान्टास्टिक फोर’को रचना गरे अनि ‘स्पाइडरम्यान’ र ‘द इन्क्रेडिबल हल्क’ शीर्षक अन्तर्गत कमिक लेखे। लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ। लीको पाव…

Read More

गणेश मन्दिरमा फिल्म ‘दाल भात तरकारी’को शुभमुर्हत

काठमाडौँ । कमलादीस्थित गणेश मन्दिरमा फिल्म ‘दाल भात तरकारी’को शुभमुर्हत गरिएको छ । मुर्हतको लागी ज्योतिषलाई साइत हेराइएको फिल्मका निर्माता किरण केसीका बताए । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बन्न लागेको फिल्मलाई किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्दैछन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता…

Read More

‘बीर बिक्रम २’ मा पल भित्रिए

काठमाडाैँ । नायक आकाश श्रेष्ठले फिल्म ‘बीर बिक्रम २’बाट हात झिकेपछि नायक पल शाह भित्रिएका छन् । अकाशको हजुर बुवा बिरामी भएको कारण अकाशले फिल्म छोडेका हुन् । निर्देशक तथा निर्माता मिलन चाम्सले ‘बिर बिक्रम २’ मा पललाई लिएको प्रेस विज्ञप्ती जारी गरेका छन् । ‘बीर बिक्रम २’ मा अनुबन्धीत नायक आकाश श्रेष्ठका हजुर बुवा…

Read More

१५ लाख लिएर पूजाले साइन गरिन् ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं,  । अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि लाइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ फिल्ममा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले फिल्म निर्माण तथा अभिनय गर्दै आएकी अभिनेत्री पूजा शर्माले यसपटक भने अभिनय मात्र गर्नेछन् । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म भने एभी…

Read More

‘छक्का पञ्जा ३’ ले अमेरिकामा पनि बनायो रेकर्ड

काठमाडाैं । नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल फिल्म ‘छक्का पञ्जा ३’ ले घरेलु बजारमा मात्र होइन विदेशी भूमिमा पनि रेकर्ड बनाउन थालेको छ । नेपाली फिल्मको राम्रो मार्केटको रुपमा हेरिएको सपनाको देश अमेरिकामा फिल्मले नयाँ रेकर्ड आफ्नो नाम गरेको छ । यो फिल्म गएको एक महिनादेखि लगातार चलिरहेको छ । नेपालीहरुको बाक्लो बसोबास…

Read More

हास्य कलाकार मदनकृष्ण र हरिवंश ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित

काठमाडौं । बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४औं जन्मजयन्तिको अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनु भएका ‘मह’ जोडीलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो । उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै…

Read More

आँचलले गर्नेछिन् ‘दाल भात तरकारी’मा स्वस्तिमाकाे भूमिका

काठमाडाैं । मह संचार र किरण केसीको संयुक्त निर्माणमा बन्न लागेको चलचित्र ‘दाल भात तरकारी’बाट नायिका स्वस्तिमा खड्काले समय अभावको कारण देखाउँदै हात झिकेकी छिन् । नायिका खड्कालाई दिइएको भूमिकामा अब नायिका आँचल शर्मालाई इन्ट्री गराइने भएको छ । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने बताइएको चलचित्रलाई सुदन केसीले निर्देशन गर्न लागेका हुन् । मंसिर…

Read More

दीपिका पादुकोणको २० लाखको मंगलसुत्र

काठमाडाैं । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह विवाहको तयारीमा छन् । यी दुइको विवाहलाई बलिउडको ठूलो विवाह मानिएको छ । दीपिका र रणवीरको जोडीले १४ र १५ नोभेम्बरमा इटालीमा विवाह गर्नेछ । दीपिका र रणवीर दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड सेयर गर्दै विवाहको जानकारी दिएका थिए । दीपिकाले आफ्नो विवाहका लागि…

Read More

‘सुश्री सम्पत्ति’को नयाँ गीत सार्वजनिक

२१ कात्तिक । यहि मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘सुश्री सम्पत्ति’को नयाँ गीत सार्वजनिक भएको छ । गत मङ्गलबार भक्तपुरमा आयोजित एक एक विशेष समाहरोहका बिच फिल्मको नयाँ गीत ‘झम्की हराएँ’ सार्वजनिक गरिएको हो । सार्वजनिक ‘झुम्की हराएँ’ बोलको गीतमा मिना निरौला र राजन इसानको स्वर रहेको छ । सुरेश अधिकारीको शब्द…

Read More

फिल्म केदारनाथको पहिलो गीत सार्वजनिक

काठमाडाैं । अभिषेक कपुर निर्देशित फिल्म केदारनाथको पहिलो गीत नमो नमो सार्वजनिक भएको छ । गीतमा सुशान्त सिंह राजपूत फिचर्ड छन् । सारा अली खान यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । फिल्मको तिजर केहि दिन अगाडी सार्वजनिक भएको थियो र दर्शकहरुले मन पराएका छन् । डिसेम्बर ७ बाट रिलिज हुने फिल्ममा अभिषेक कपुर र कनिका…

Read More