घटस्थापनाबाट ‘डियर जिन्दगी’ प्रशारण हुने

काठमाडाैं । कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुष्कर जङ्ग थापा,श्रेया कार्की,सुष्मा…

Read More

‘मणिकर्निका’को टिजर सार्वजनिक

काठमाडाैं । बलिउड चलचित्र ‘मणिकर्निका’को टिजर सार्वजनिक भएको छ । याे चलचित्र झासीकी रानीको कथामा बनाइएकाे हाे । चलचित्रको शिर्ष भूमिका नायिका कंगना रनावतले निभाएकी छिन् । उनी चलचित्रमा निकै नै खतरनाक अवतारमा देखिएकी छिन् । राधा कृष्णले निर्देशन गरेकाे याे चलचित्रलार्इ ‘बाहुबली र भाग मिल्का भाग’का लेखक भी भीएएन्द्र प्रसादले लेखेका छन् । चलचित्र…

Read More

दार्जिलिङ लगायत भारतका पत्रिकामा चर्चा कमाउँदै ” लभ स्टेशन “

काठमाडाैं । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने  फिल्म “लभ स्टेशन”ले दार्जिलिङमा समेत चर्चा कमाउन थालेको छ ।  गत हप्ताबाट दार्जिलिङमा गएको फिल्म युनिटले पत्रिकाका पृष्ठहरूमा स्थान पाउन सफल भएको हो । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको अहिले धमाधम काम भइरहेको छ । चलचित्रलाई फागुनको २४…

Read More