कैटरीना नै ‘भारत’ मा हिराेइन हुने

बलिउड अभिनेत्री प्रियंका चोपडाले अचानक फिल्म ‘भारत’ छाडेपछि नयाँ लिड हिरोइनको खोजी तिव्र गतिमा भएको थियो । कयौं बलिउड अभिनेत्रीको नाम समेत चर्चामा रहेको थियो । अन्ततः सलमान खानको फेभरेट कैटरीना कैफले प्रियंको ठाउँ लिएकी छन् । यसको जानकारी स्वयं फिल्मका निर्देशक अली अब्बास जफरले दिएका छन् । मुम्बई मिररसँग कुराकानी गर्दै निर्देशकले कैटरीनाको नाममा…

Read More

‘झमक बहादुर’ सेन्सर फुकुवा

अन्ततः यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ सेन्सर फुकुवा भएको छ । अपहरण र सुन तस्करीको कथा उठाएका कारण केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको सेन्सर रोकेको थियो । कुनै पनि दृश्य नकाटिएपनि केहि ठाउँमा अपशब्द प्रयोग भएकाले सेन्सर बोर्डले ‘म्यूट’ गर्न निर्देशन दिएको छ । फिल्म सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको…

Read More

मेरी मामुकाे ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ कार्यक्रम

‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आसुसेन फिल्मसले आफनो चौँथो फिल्म ‘मेरी मामु’ को प्रचारलाई आक्रामक बनाउने क्रममा ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शिर्षकमा एउटा प्रतियोगिता अगाडि सारेको छ । आफ्नो आमासँग थाइल्याण्डसम्मको यात्रामा विभिन्न किसिमको अनुभव संगाल्नसँँगै सामिप्यता बढाउन प्रतियोगितामा भाग लिन निर्माण टिमले आग्रह गरेको छ । ‘मेरी मामु’ निर्माण कम्पनीका अनुसार, प्रतियोगीतामा भाग लिनका…

Read More
Back To Top