चलचित्र ‘ह्याप्पी डेज’को रोमान्टिक गीत रिलिज,गीतमा लण्डनका आकर्षक ठाउँहरु

माघ १२ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ह्याप्पी डेज’को रोमान्टिक गीत रिलिज भएको छ । लण्डनका विभिन्न आकर्षक ठाउँहरुमा खिचिएको ‘खाली खाली’ गीतमा नायिका प्रियंका कार्की र सञ्चारकर्मी तथा नायक सञ्जय गुप्ता फिचरिङ छन् ।तारा प्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्दमा तयार भएको गीतमा संगीतकार लिम्बुलाई दीपा लामाले गायनमा साथ दिएकी छिन् । गीतको…

Read More

फिल्म ‘तान्द्रो’लाइ पी जी सर्टिफिकेट प्रदान ,कात्तिक २४ गतेबाट प्रदर्शनमा

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’ले सेन्सर बोर्डबाट पी जी सर्टिफिकेट प्राप्त गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’मा नायक दयाहाङ राईको मुख्य भूमिका छ । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘तान्द्रो’का कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको…

Read More

फिल्म “हयाप्पी डेज”को ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो बेलायतको अल्डरसटमा हुने

बेलायतमै छायांकान भएको हाइ बजेट फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा अल्डरसटमा हुने भएको छ ।प्रिन्सेस हल, अल्डरसटमा दिउसो २ बजे फिल्मका मुख्य कलाकारहरुको प्रत्यक्ष सहभागितामा रेड कार्पेट प्रिमियर शो हुन लागेको प्रस्तोता वी पी खनालले शुक्रबार लन्डनमा एक पत्रकार सम्मेलनमा जानकारी दिए । उनले माघ १२ देखि नेपाल भर…

Read More