उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को फर्स्टलुकसहित रिलिज मिति घोषणा
काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर अभिनित ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति…