Mon. Feb 24th, 2025

Category: समाचार

चैत्र तेस्रो साताबाट छायांकनमा ‘बरिष्ठ बलराम’

काठमाडौं / निर्माता रोहित अधिकारी यतिवेला अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । यो सिनेमाको पहिलो चरणको छायांकन पोखरामा सकेर निर्माण टिम काठमाडौं फर्कीसकेको…

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा

काठमाडौं / दरबारको कथा समेटेर नेपाली सिनेमा ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिदै औपचारिक निर्माण घोषणा गरिएको हो…

‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने पोस्टर सार्वजनिक

काठमाडौं / पुराना तथा सफल निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २७ औं सिनेमा ‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एउटा पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु…

‘मेयर’को मुख्य भुमिकामा खगेन्द्र अनुबन्धित

काठमाडौं / माओवादी नेता अर्थात् सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवनमा आधारित भएर बन्न लागेको सिनेमा ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । अब सिनेमामा उनले…

खुल्लामञ्चमा गीत खिच्दै सकियो ‘महाजात्रा’को छायांकन

काठमाडौं / सोमबारबाट काठमाडौं उपत्यकाको मध्य भागमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ…

‘चित्रा’को टिजर सार्वजनिक

 काठमाडौं / घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु(छोरीको भावनात्मक सम्बन्धको…

‘पूजार सार्की’मा भित्रिए अञ्जना र परिक्षा

काठमाडौं / दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनय गर्ने मुख्य अभिनेत्रीहरुको टुङ्गो लागेको छ । सिनेमाका लागि अञ्जना बराइली तथा परिक्षा लिम्बु पक्का भएका हुन् । निर्माण टिमले…

गौरव र नम्रताको ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौं / राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द…

टेलिसिरियल ‘सिन्दुर’ निर्माण घोषणा

काठमाडौं / कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा ‘सिन्दुर’को निर्माण घोषणा गरेकी हुन् ।…

‘जम्प’ र ‘दुई कदम’ शुक्रबारबाट प्रदर्शनमा

काठमाडौं / आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘जम्प’ र ‘दुई कदम’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फरक कथा र विषयमा निर्माण भएका सिनेमा हुन् । दुवै सिनेमाका लक्षित दर्शक…