‘न यता न उता’को टाइटल ट्रयाक सार्वजनिक

फिल्म ‘न यता न उता’ ले प्रदर्शन मितितय भएको छ । फिल्म आउँदो श्रावन १७ गते बाट प्रदर्शनमा आउने छ । प्रदर्शन मिति घोषणासँगै यसको टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सुरज विक्रम थापा ‘बुलेट फ्लो’ ले कम्पोज गरेको गीतमा सुरजसँगै प्रिति कौरको स्वर रहेको छ । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर…

Read More

पदमराज ढकालको एकल साँझ काठमाडौंमा

१० जेठ, चिप्लेढुङ्गा – लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौँमा हुने भएको छ । जेठ १८ गते काठमाडौँको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करीब १४ गीत प्रस्तुत गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त कार्यक्रममार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान…

Read More

‘गुन्द्रुक र ढिडो’ सार्वजनिक

लोक लयको गीत ‘गुन्द्रुक र ढिडो’ सार्वजनिक भएको छ । गीतमा दिलिप तामांगको आवाज सुसन लामाको शब्द तथा संगीत तथा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । सागर तामांगको छायांकन सम्पादन रहेको भिडियो निर्देशन सुसनलामाले गरेका हुन् । दिलिप तामांग र निरंजली लामा फिचार्ड भिडियोमा लालमान तामांगको कोरियोग्राफी रहेको छ।

Read More

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक

पश्चिमी लयमा नेपाली गीत ‘रान्चडी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण बिक र राजेन्द्र भट्टको आवाज रहेको छ भने शब्द तथा संगीत भट्टको र संगीत संयोजन बिकको रहेको छ । बिनोद न्यौपाने र जुना सुन्दास फिचर्ड भिडियोमा शृंगार बिमला तामांगले गरेकी हुन् । राजीव समरको कोरियोग्राफी रहेको गीत छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो…

Read More

बाल गायक आयुष घिमिरेको “आमा” बजारमा

निकै नै मधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । आमा बोलको सो गीत निकै नै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने पुजना प्रधार…

Read More

‘आँशु झर्यो’ सार्वजनिक

गायक दिपक लिम्बुको आवाजमा गीत ‘आँशु झर्यो’ सार्वजनिक भएको छ । दामोदर गौत्तमको शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

Read More

“ज्यान सुकेर लौरी भैगो” सार्वजनिक

मेलिना राई र टंक तिमिल्सिनाको आवाजमा गीत ज्यान सुकेर लौरी भैगो सार्वजनिक भएको छ । गीतमा राम अविरल बिष्टको शब्द, गायक तिमिल्सिनाको संगीत र केशव बडूको संगीत संयोजन रहेको छ । गायक तिमिल्सिना निर्देशित भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । मिलन बिश्वकर्मा सम्पादित भिडियोमा दिपक ढकाल, उर्मिला गुरुङ तथा बालकलाकार राजेश तिमिल्सिना र प्रविना…

Read More

अमित बरालको स्वरमा ‘यता मेरो रगतले’ सार्बजनिक

अमित बरालको स्वरमा गीत ‘यता मेरो रगतले’ सार्बजनिक भएको छ । गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका छन् । भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् । राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेको हुन्…

Read More

रमेश श्रेष्ठको ‘सुपरग्लु’ को सार्बजनिक

गायक रमेश श्रेष्ठ मेलोडीको नया गित ‘सुपरग्लु’ को सार्बजनिक भएको छ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप हानेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा नायिका निता ढुंगाना नबिन…

Read More

यस्तो छ “साधना म्युजिक अवार्ड”को मनोनयन

साधना म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । ३८ विधामा १९० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाहले बताईन् । सामना म्युजिक एण्ड क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक,लोकदोहोरी, लोक पप विधामा…

Read More