
‘सेन्टी भाइरस’ को पहिलो गीत ‘फनफनी’ सार्वजनिक
कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द , शंकर थापा स्माइलको संगीत रहेको छ भने कालीप्रसाद बाँस्कोटा र मेलिना…