शुक्रवारदेखि अमेरिकामा प्रदर्शन हुँदै ‘ए मेरो हजुर–४’

काठामडाैँ । अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए । सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो । फिल्ममा अनमोलको अलवा…

Read More

प्रचारप्रसारमा जुट्यो ‘प्रेमगीत ३’को टोली, देशैभरका हलमा ब्यानर राखिने

काठमाडाैँ । असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्ष जुरमुराएको छ । चलचित्र रिलिज हुन २ महिना बाँकी रहँदा यसको निर्माणपक्षले प्रचारप्रसार सुरु गरेको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन मुम्बईबाट फर्किएलतगै प्रचारलाई तिव्रता दिइएको हो । चलचित्रको ठूलो ब्यानर विभिन्न हलमा राखेर प्रचार आरम्भ गरिएको निर्देशक सेनले जानकारी…

Read More

फिल्म ‘राधा’को तीज गीत सार्वजनिक, सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य (भिडियो)

काठमाडाैँ । सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य छ। सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्। यो गीतलाई…

Read More

‘कबड्डी ४’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडाैँ । सुपरहिट नेपाली फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएको छ। जेठ १३ गतेदेखि स्वदेश तथा विदेशमा प्रदर्शन भएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो। फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै हाउसफुल भएको थियो। नेपालमा यो फिल्म सबैभन्दा धेरै शो पाउने फिल्म पनि भएको छ। रिलिजको ५१ दिन सम्म आइपुग्दा फिल्मले बक्स अफिसमा…

Read More

फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन् । निर्माण टिमले केही…

Read More

‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन

एजेन्सी । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ । यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ । पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो ।…

Read More

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

एजेन्सी । सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । यही लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् ।…

Read More

‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

काठमाडाैँ । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् । प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो…

Read More

करणसँग किन रिसाइन् सारा ?

एजेन्सी । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए…

Read More

प्रकाशमा फेरिएका प्रदीप खड्का

काठमाडाैँ । अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदैछन् । फिल्म आगामी…

Read More