
‘महापुरूष’ को नयाँ गीत ‘पर्खाल’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ। उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ। गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन्। गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ। गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत…