‘आलिङ्गन’को निर्माण घोषणा

काठमाडौं / निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो सिनेमा ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेका हुन् । सिनेमा सामाजिक प्रेमकथामा आधारित रहेर निर्माण हुने जनाइएको छ । सिनेमामा निर्देशक मगरको कथा लेखन रहेको छ । ‘नेभर से…

Read More

पिजी सर्टिफिकेटसहित सेन्सर पास भयो ‘जम्प’

काठमाडौं / आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जम्प’ सेन्सर पास भएको छ । फरक शैलीमा तयार पारिएको सिनेमाले केन्द्री जाँच पास समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पाएको हो । अब १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै सिनेमा हेर्नु पर्नेछ । सिनेमाले बोर्ड पदाधिकारीबाट राम्रो प्रतिक्रिया पाएको छ । नेपालमा पनि…

Read More

महेश र सृष्टीको ‘११ः५५’ निर्माण घोषणा

काठमाडौं / बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली सिनेमा ‘११ः५५’ को निर्माण घोषणा गरिएको छ । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने सिनेमामा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको सिनेमा क्राइम,…

Read More

‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको नोकझोंक

काठमाडौं / उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने…

Read More

‘दान्भी’ पोस्टरमा मेसिनगनसहित देखिइन् पूजा

काठमाडौं / अभिनेत्री पूजा शर्मा नेपाली एक्सन प्रधान सिनेमा ‘दान्भी’मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् । मंगलबार उनको चरित्र चित्रण गर्ने एउटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा उनी मेसिनगन लिएर लडिरहेकी छन् । पूजाको निधारमा चोट पनि छ । सम्भवतः पहिलोपटक नेपाली सिनेमामा मेसिनगनको प्रयोग भएको हो । यही सिनेमाका लागि पूजाले महिनौं एक्सनको…

Read More

‘कंङ्गारु’मा अभिनेता केदार घिमिरे अनुबन्धित

काठमाडौं / सिनेमा ‘कंङ्गारु’मा अभिनेता केदार घिमिरे अनुबन्धित भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिम बाहिर रहेर सुदर्शन थापा निर्देशित ‘रामकहानी’मा काम गरेका उनी दोस्रो पटक ‘कङ्गारु’मा जोडिएका हुन् । सोमबार निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको छ । सिनेमामा अनुबन्धित भएपछि केदारले आफू काम गर्न उत्साहित रहेको बताए । सम्राट बस्नेतको…

Read More

दयाहाङ र सौगात स्टारर ‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौं / अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ सिनेमा ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा माया-प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा सिनेमाका अधिकांश कलाकार अटाएका छन् । यो सिनेमामा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर…

Read More

सकियो मिलन चाम्स निर्देशित ‘अन्जिला’को छायांकन

काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको सिनेमा ‘अन्जिला’को छायांकन सकिएको छ । छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो ।एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो । यसपछि इलाम, झापा र काठमाडौँमा खिचिएको हो । मिलन चाम्स निर्देशित सिनेमामा एन्जिलाका साथै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजयबराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिध्दार्थ  सिंह, सुरज तमु, सुमिन गुरुङ, बिष्णु मोक्तानको पनि अभिनय छ । सिनेमकानिर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ । एन्जिलाको व्यस्तताका कारण फिल्मको छायांकन सुरु हुन ढिला भएको थियो । छायाङ्कन सकिएपछि सह-निर्माताद्वय राजेश बगडिया र विनोद अग्रवालले एन्जिलालाई एकथान स्कुटर उपहार प्रदान गरेका छन् ।त्यस्तै, फिल्मलाई सम्पन्न गरिदिएकोमा धन्यवाद दिँदै निर्माता प्रेम कुमार श्रेष्ठले निर्देशक चाम्सलाई पनि बिनेली ब्रान्डको एक स्कुटरउपहार दिएका छन् । सफल खेलाडी बन्नुभन्दा अघि एन्जिलाले धेरै दुःखहरु भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिनेनिर्देशक चाम्सले बताए ।

Read More

मंसिर २९ गते रिलिज हुने ‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ रिलिज

काठमाडौं / आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जम्प’को गीत सार्वजनिक भएको छ । फरक शैलीमा तयार पारिएको ‘फेरी फर्किन्छ’ बोलको गीत शुक्रबार युट्युवमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सवैलाई प्रस्तुत गरिएको छ । विशाखा चन्द र भाष्कर स्वरको रहेको गीतमा गायक स्वरको नै शब्द रचना तथा संगीत सुन्न…

Read More

एक्सन थ्रिलर ‘१२ गाउँ’को निर्माण घोषणा

काठमाडौं । एक्सन स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ । सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् । सिनेमामा रहने अन्य कलाकारको जानकारी केही दिनमा सार्वजनिक गर्ने तयारी विराजको छ । सन् २०२४ मा रिलिज…

Read More