यी चर्चित ४ कलाकार नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए

काठमाडौं / अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चात कलाकार जोडिएका छन् । सिनेमामा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् । हाल सिनेमाको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । सिनेमामा नीता ढुँगाना तथा हरिहर…

Read More

चैत्र तेस्रो साताबाट छायांकनमा ‘बरिष्ठ बलराम’

काठमाडौं / निर्माता रोहित अधिकारी यतिवेला अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । यो सिनेमाको पहिलो चरणको छायांकन पोखरामा सकेर निर्माण टिम काठमाडौं फर्कीसकेको छ । सिनेमाको पोखराका विभिन्न ठाउँमा २७ दिनसम्म छायांकन गरिएको थियो । यो सिनेमाको बाँकी छायांकन काठमाडौं, अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा गरेसँगै इन्डक्ल्याप गरिनेछ…

Read More

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा

काठमाडौं / दरबारको कथा समेटेर नेपाली सिनेमा ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा सिनेमाको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री…

Read More

‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने पोस्टर सार्वजनिक

काठमाडौं / पुराना तथा सफल निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २७ औं सिनेमा ‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एउटा पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु गम्भीर र भावुक मुद्रामा प्रस्तुत छन् भने अर्को पोस्टरमा डेब्यू अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी रोमान्टिक देखिएका छन् । प्रेमले निम्त्याउने परिस्थितिमा सिनेमा…

Read More

‘मेयर’को मुख्य भुमिकामा खगेन्द्र अनुबन्धित

काठमाडौं / माओवादी नेता अर्थात् सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवनमा आधारित भएर बन्न लागेको सिनेमा ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । अब सिनेमामा उनले मेयर थापाको भूमिका निर्वाह गर्नेछन् । निर्देशक दीपेन्द्र के खनालले बुधबार दिउँसो फेसबुकमार्फत् सिनेमामा खगेन्द्र अनुबन्धित भएको जानकारी दिएका हुन् । दीपेन्द्र र खगेन्द्रबीच चौंथोपटक…

Read More

खुल्लामञ्चमा गीत खिच्दै सकियो ‘महाजात्रा’को छायांकन

काठमाडौं / सोमबारबाट काठमाडौं उपत्यकाको मध्य भागमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’को छायांकनको लागि हो । सिनेमाको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ…

Read More

‘चित्रा’को टिजर सार्वजनिक

 काठमाडौं / घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु(छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । बदलाको कथामा आधारित रहेको सिनेमाको सार्वजनिक टिजरले एक्सनलाई पनि प्राथमिकता दिइएको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ । सिनेमामा…

Read More

‘पूजार सार्की’मा भित्रिए अञ्जना र परिक्षा

काठमाडौं / दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनय गर्ने मुख्य अभिनेत्रीहरुको टुङ्गो लागेको छ । सिनेमाका लागि अञ्जना बराइली तथा परिक्षा लिम्बु पक्का भएका हुन् । निर्माण टिमले उनीहरु दुवै जनालाई अडिसनबाट छनोट गरेको हो । सिनेमाको मुख्य अभिनेतामा यसअघि नै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भैसकेका छन् । यी…

Read More

‘दिमाग खराब’को अष्ट्रेलियामा गजब क्रेज

काठमाडौं / कार्तिक २४ गते रिलिज भएको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ यतिबेला नेपालमा आफ्नो प्रदर्शनको छैटौं हप्तामा रहेको छ। सिनेमाले नेपालसँगै अस्ट्रेलियामा पनि आफ्नो सफल प्रदर्शन जारी राखेको समाचार प्राप्त भएको छ । अस्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न निर्देशक बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अस्ट्रेलियामा रहेका छन् । उनीहरुको…

Read More

गौरव र नम्रताको ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौं / राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्ख कलाकार गौरव पहारी…

Read More