Sat. Apr 19th, 2025

मनोरन्जनसंसार , काठमाडौँ
चलचित्र लोफर यो हप्ता एकल प्रर्दशनमा आऊने भएको छ। अन्य चलचित्रले आफ्नो प्रर्दशनको डेट यो हप्ता मंसीर २१गते शुक्रबार नतोकेकाले ‘लोफर’  मात्र चल्ने भएको छ। लोफर सय भन्दा धेरै हलमा देशभर एक साथ लाग्ने पहिलो चलचित्र भएको निर्माण पक्षको दाबी रहेको छ।
चलचित्रलाई छबिराज ओझाले निर्माण गरेका हुन भने निर्देशन आदित्य बिक्रम लम्सालको रहेको छ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई,सुशिल पाण्डे,कमलमणि नेपाल र नबनायिका रजनि के.सि को अभिनय रहेको छ।