च्यङबा अबिनाशको लाइसेन्स ठेक्का

चर्चित गायक अविनाश घिसिङको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ। केही दिनअघी युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ।

गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ। भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन्। कालिञ्चोकको सुन्दर लोकेशनमा खिचिएको भिडियो निकै उच्च ‘क्वालिटी’को बनेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा अविनाश मानन्धरले ड्रेन चलाएका छन्।

Leave a Reply

Back To Top