मनोरंजनसंसार डटकम
अभिनेत्री ईवा लोंगोरियाले मेक्सिकोमा एक गुपचुप समारोहमा आफ्नो मंगेतर जोस एंटोनियो ‘पेपे’ बैस्टनसंग बिवाह गरेकी छिन् | एक वेबसाइटको जानकारी अनुसार, दंपतिले मेक्सिको शहर ‘वैले डी ब्रावो’ मा बिवाह गरेका छन् |
यो लोंगोरियाको तेस्रो बिवाह हो | यो भन्दा पहिले उनि अभिनेता टेलर क्रिस्टोफर र एनबीए स्टार टोनी पार्कर संग बिवाह बन्धन मा बाधिसकेकी छिन् |
