मनोरंजनसंसार डटकम
बॉलीवुड एक्ट्रेस दीपिका पदुकोनेले आफुले डेब्यू गर्न लागेको हलिउड फिल्म “त्रिपल एक्स ३” का निर्देशक डीजे कारुसोलाई भारतीय संस्कृतिको लुगा कुर्ता प्य्जामा र त्यसैसंग मेलखाने मोज्रिस दिएका छन् |
“त्रिपल एक्स ३” दीपिकाको पहिलो हलिउड फिल्म हो | उनि यस फिल्ममा हलिउड एक्टर विन डिजेलसंग देखिने छिन् |
