मनोरंजनसंसार डटकम
बॉलीवुड एक्टर अजय देवगनको आउन लागेको फिल्म ‘शिवाय’ को टीजर पोस्टर सार्वजनिक गरिएको छ |
यस पोस्टरलाई अजय देवगनले ट्विटरमा सार्वजनिक गरेका हुन् |अजयले यो फिल्मको धेरै भाग शूटिंग बुल्गारियाको बर्फीली मौसममा गरेका छन् |
निर्देशक अजयको यो दोस्रो फिल्म हो |
टीजर पोस्टर
