Fri. May 9th, 2025

आफ्नो आगामी फिल्म ‘मिस्टर एक्स’मा इमरान हासमी अदृश्य पात्र बनेका छन। यस थ्री डि फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका हुन। फिल्ममा इमरानका अलावा अमयरा दस्तुर, अरुणोदय सिंह तथा नोरा फतेही मुख्य भुमिकामा रहेका छन। भीएफ एक्सको भरपुर उपयोग गरिएको फिल्मको कामलाई हालसम्म गोप्य राखिएको थियो। फिल्म आगामी अप्रिल १७ मा रलिज हुनेछ।