असोज ३ लाई रिलिज घोषणा गर्दै ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु
काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको…