Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
suman-shrestha
अहिले नेपाली संगीत क्षत्रमा नया प्रतिभाहरु आउने क्रम निकै तिब्र छ | देशका विभिन्न ठाउँहरुबाट नया तथा राम्रो कुराहरु आउने थालेका छन् | यसै बीच आफ्नो नया अन्दाज लिएर यस क्षत्रमा गाएक सुमन श्रेष्ठ ( संगम) प्रस्तुत भएका छन् | धरानबाट आफ्नो कलात्मक यात्रा सुरु गरेका उनि अहिले आफ्नो बिल्कुलै नया गीत “प्रीतिको फूलै फूल्यो” बोलको गीत सहित दर्शकहरु माझ उपस्थित भएका छन् | गीत संगीत प्रतिको आफ्नो लगावलाई उनले दर्शक माझ निकै सरल र सहज ढंगले प्रस्तुत गर्न खोजेका छन् |
suman-shrestha
suman-shrestha
उनको यस गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ भने ओम प्रकाश राईले आफ्नो सुमधुर संगीत भरेका छन् | उनको यस गीतमा उनलाई नव गाईका नोवा थोप्रा लिम्बुले साथ दिएकी छिन् | नेपाली गीत संगीतलाई आफुले फरक ढंगले हेरेको र यसको मुहार फेरिन सक्ने कुरा पनि उनले उल्लेख गरेका छन् | उनले सम्पूर्ण दर्शकहरुलाई नेपाली गीत संगीतको सम्मान गरि आफु जस्तो नव कलाकारहरुलाई सल्लहा सुझाब प्रदान गरि अगि बढ्न हौसला प्रदान गरिदिनुहुन आग्रह समेत गरेका छन् |
suman-shrestha
suman-shrestha
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: