‘परदेशी २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं / आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । विमानस्थलको विदाईको दृश्यबाट सुरु भएको शुक्रबार सार्वजनिक ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिन्छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य मार्मिक छ । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा…

Read More

दया, केकी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदै

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ ।बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पन्छी गित लाइ दर्शकहरुले रुचाएका छन् फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन तारा केटी को रुपमा देख्न…

Read More

युवा गितकार सौरभ तिम्सिनाको एकल एल्बम “पाउजु” सार्वजनिक

भुटानी मुलका नेपाली र बिगत केहि समय देखि अमेरिकामा बस्दै आएका युवा गितकार सौरभ तिम्सिनाले आफ्नो जन्म भुमि प्रति प्रेम प्रकट गर्दै स्रोता सामु पहिलो गिति संग्रह” पाउजुको आइतबार राजधानिको आर्याल होटेलमा बिमोचन सम्पन्न भएको छ। बिमोचन समारोहमा गीतकार संघका अध्यक्ष गीतकार योगेन्द्रमणि दाहालको प्रमुख आतिथ्यतामा बिमोचन समारोह सम्पन्न भएको हो । उनको एकल एल्बमा “पाउजु…

Read More

केकी र सविनलाई ‘यो के भाको’ ?

चर्चित संगीतकार चेतन सापकोटाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘भाग सानी भाग’को ‘यो के भाको’बोलको गीत रिलिज भएको छ । दयाराम पाण्डेका शब्द रहेको गीतमा चेतन सापकोटा कै संगीत छ भने अन्जु पन्त र राज सिग्देलले गायका छन् । गीतमा सिनेमाका दुई मुख्य पात्रहरु केकी अधिकारी र सविन श्रेष्ठलाई फिचरिङ गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी…

Read More

गम्भीरको निर्देशनमा पर्शुको ‘तिमीलाई देखेर लौ’ (भिडियो हेर्नुहोस्)

प्रतिभावान गायक पर्शु गिरीको स्वर रहेको गीत ‘तिमीलाई देखेर लौ’को म्युजिक भिडियो रिलिज भएको छ । चर्चित युवा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा अहिलेकी चर्चित नायिका केकी अधिकारी र पुष्प खड्काको अभिनय रहेको छ । अर्का चर्चित गायक डम्बर नेपालीको शब्द र संगीतमा तयार भएको गीतलाई नेपाल र क्यानाडाका बिभिन्न रमणीय स्थानमा खिचिएको छ…

Read More

हेर्नुहोस् ‘फन्को’ ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो

सिनेमा ‘फन्को’को ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो रिलिज गरिएको छ । सिनेमाका पात्रहरुले यात्रा गर्ने क्रममा बज्ने यो रोचक गीतमा संबाद समेत समाबेस गरिएको छ, जसमा  सौगात मल्ल, दयाहाङ राई,  केकी अधिकारी, प्रियंका कार्की र ए गुरुङ फिचरिङ छन् । चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा सापकोटा कै संगीत रहेको…

Read More