Sun. Apr 28th, 2024

दुई खानको किन हुन्छ हानाहान !

गत महिना मुम्बईमा आयोजित एक पार्टीमा बलिउड अभिनेताद्वय सलमान खान र शाहरुख खानले पाँच वर्ष लामो तिक्तता भुल्दै एकअर्कालाई अँगालो हाले । पाँच वर्षअघि सलमानकी त्यतिबेलाकी गर्लफ्रेन्ड कट्रिना कैफको बर्थडे…

बाबुरामले भने, …मेरै किन गर्नुपर्‍या’

कुरा ज्योति काफ्लेको हो। हास्य अभिनयमा रामै्र चम्किरहेका छन्, यी ज्योति। पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूमिकामा देखिएपछि उनी चम्किएका हुन्। टेलिभिजन कार्यक्रम फन्नी न्युजमा काम गर्दा बाबुरामको क्यारिकेचर गरेपछि …मेरी…

यसरी भइयो एरेञ्जर

बाँसुरीको धुनसँग कहिले नजिकिएँ थाहा छैन। तर, बाँसुरी बजाउन थालेपछि कहिले त खाना खान पनि बिर्सिन्थेँ म भन्नुहुन्थ्यो आमा। गाइबाख्रा चराउन जाँदा होस् वा स्कुल, बाँसुरी हातबाट टुट्थेन। गाउने रहर…

बाबुछोराको खोजीमा आमाछोरी

महिलालाई पुरुष र पुरुषले महिला खोज्नु अनौठो नहुँदा–नहुँदै पनि महिलाले पुरुष खोजेको एउटा घटनालाई अनौठो मान्नुपर्ने भएको छ। कारण– जसले पुरुषको खोजी गरेका छन्, ती आमाछोरी हुन् र उनीहरूले खोजेको…

छोरी पाए सम्झना र विजयले

लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा अचेल सन्तान स्याहारीरहेका छन्।। एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले गुपचुपमै सन्तान जन्माएका भने होइनन्। तस्बिरमा देखिएको यो छोरी स्याहार म्युजिक भिडियोका लागि…

बाघ जोगाउन नांगै

बेलायतको राजधानी लन्डनस्थित जेडएसएल चिडियाखानामा बाघप्रेमीहरु गत साता नांगै भए। सयौँ बाघप्रेमीले जुत्तामात्रै लगाएर नांगो जुलुस गरी सर्वसाधारणबाट सहयोग संकलन गरे।

हँसाउँदै नृत्यंगाना

अहिले जमाना ‘मल्टी’को छ । एउटैले बहु कार्य गर्नसक्ने सामान होस् कि अरू नै, त्यसलाई गुणकारी मानिन्छ । गाईजात्राका लागि ‘तीतो सत्य’ युनिटले पनि यसपटक यस्तै टू इन वान कलाकार…

स्काइपबाट सुवर्णको स्पष्टिकरण

ओस्कारमा नेपाली फिल्मको प्रतिनिधित्व गर्ने अवसर फिल्म ‘सुनगाभा’ले पाएको छ । विदेशी भाÈी फिल्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर ‘सुनगाभा’ले पाएपछि केही बिरोधका स्वर निस्किन थालेका छन् ।

राजेशलाई ‘पति’ बन्ने अवसर

धेरै युवतीका सपनाका राजकुमार महानायक राजेश हमालले कसैको ‘पति’ बन्ने अवसर अहिलेसम्म पाएका छैनन् । केही समयअघि तीजको म्युजिक भिडियोमा आफ्नो पति बनाएकी अविवाहित गायिका सुनीता दुलालले मंगलवार उनलाई फेरि…

‘होस्टेल’को अफर

बहुप्रतिक्षीत फिल्म ‘होस्टेल’ हेर्न कुरिरहेका होस्टेल निवासी दर्शकलाई खुशीको खबर छ । फिल्मका निर्माता सुनिल रावलले होस्टेलमा बस्नेलाई ५० प्रतिशत छुटमा फिल्म हेराउने योजना अघि सारेका छन् ।