Fri. Mar 29th, 2024

‘प्रोडुसर’ले सघायो हेल्थ क्याम्पलाई

काठमाडौँ, १४ पुष । नेपाली फिल्म ‘प्रोडुसर’ले सरकारी स्कुलमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोग पु-याएको छ । आइतवार काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यामिक विद्यालयमा एनएचसी स्कुल हेल्थ प्रोगामसँग सहकार्य…

फिल्ममा चम्किन चाहन्छिन् बिग बोस बिजेता

गौहर खान बिग बोस–७ को विजेता बनेकी छिन् । त्यस्तै तनिषा मुखर्जी रनर–अप बनिन् । हिजो राती सम्पन्न सातौंँ चरणको यो प्रतियोगीतामाउनकी मुख्य प्रतियोगी तनिषालाई पछि पार्दै उनी विजेता घोषणा…

जीवनसाथीका लागि कारमा बिज्ञापन

अमेरिकी नागरिक अलेक्ज्यान्डर गुर्बुनोभ ३८ वर्षका भए । हलिउडनिवासी उनले विवाह गर्न खोजेको एक वर्षभन्दा बढी भइसक्यो । कन्याको खोजीमा रहेका उनले विज्ञापनका लागि अखबार या अनलाइनलाई माध्यम बनाएनन् ।…

कविको भिडियोमा मोडलको यस्तो करामत

हङकङमा बसोबास गर्दै आएका धरानका गायक कवि राईले नयाँ म्युजिक भिडियो छायांकन गराएका छन् । गायिका सिने गुरुङले समेत स्वर दिएको सधै सधै’ बोलको उक्त रोमान्टिक युगल गीतमा गायक गायिकाका…

भुवनको सभासद् बन्ने आशामा पूर्णविराम

काठमाडौं, १३ पुस । संविधानभाको सभासद् बन्न राजनीतिक मैदानमा निस्किएका चलचित्र अभिनेता भुवन केसीको सपना चक्नाचुर भएको छ । नेकपा एमालेमा लागेर खुलेरै चुनावी मैदानमा हिडेका भुवनलाई अन्ततः समानुपातिकतर्फबाट समेत…

धिरज र छुल्ठिमको सम्बन्धविच्छेद

काठमाडौं, १२ पुस ।  चर्चिच पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्धविच्छेद भएको छ । छुल्ठिम र आफू विगत तीन वर्षदेखि नै अलग बस्दै आएको धिरजले…

आफ्नो बक्षबाट सुर निकाल्छिन् गायिका केशा

लस एन्जलस, १२ पुस (एजेन्सी) । अमेरिकी २६ वर्षीया गायिका तथा गीतकार केशा पियानो बजाउँदा न्युड हुनेगर्छिन् । ¥यापरसमेत रहेकी केशा आफैले पियानोको धुनमा मस्त हुँदा ‘न्युड’ हुने खुलासा गरेकी…

रेखा बनिन् चार सन्तानकी आमा

अविवाहित अभिनेत्री रेखा थापाले चार सन्तान पाएकी छिन् । शुक्रवार राजधानीमा एक कार्यक्रम गरी आफू चार सन्तानकी ‘आमा’ भएको औपचारिक जानकारी दिएकी हुन् । सामाजिक सेवा गर्ने अभिप्रायले रेखा थापाद्वारा…

म्युजिक खबर अवार्डको आवेदन खुल्यो

विगत दुइ वर्षदेखि निरन्तर रुपमा गरिँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको तेस्रो संस्करणको आवेदन खुला गरिएको छ । यसै हप्ता एक कार्यक्रमका बीच अवार्डको आवेदन खुला गरिएको जानकारी म्यूजिक खबर…