Thu. Apr 25th, 2024

डिजाइनर बन्न नसकेका तेन्जिङ शेर्पा बने फिल्मको हिरो

कुनै समय उनलाई फेसन डिजाइनर बन्ने झोक चलेको थियो तर त्यतिखेरै गार्मेन्ट उद्योगमा ह्रास आएपछि एकाएक मन परिवर्तन गरे । फेसन डिजाइनर बन्न नसके पनि सफल इभेन्ट मेनेजर बनेका छन्…

चलचित्र पत्रकारको चुनावमा पुरानालाई नयाँ पुस्ताको चुनौती

चलचित्रसम्बन्धी समाचार लेख्ने पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार चलचित्र पत्रकार संघको छैटौ महाधिवेसनमा १३ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । यसपटक अध्यक्ष पदका लागि कडा स्पर्धा हुने भएको…

सरकारको नीतिमा परेन चलचित्र

राजनीति दलका नेताले फेरि एकपटक कलाकारलाई पंगु बनाएको छ । दोस्रो संविधानसभा निर्वाचन ताका कलाकारलाई ‘प्रयोग’ गरेका थिए । सभासद् बन्ने सपना बुनेर ठूला राजीनित दलका नेताको पछि लागेर चुनावी…

सुब्रतको ‘अधकट्टी’ सुरु

सुब्रतको ‘अधकट्टी’ सुरु नेपाल चलचित्र संघका महासचिबप्रदिप उदयले निर्माण गर्ने फिल्म ‘अधकट्टी’को शुटिंग सुरु भएको छ। फिल्म युनिट झन्डै ९ महिनाको गृहकार्यपछि फ्लोरमा उत्रिएको हो। पत्रकार टर्न निर्देशक सुब्रत आचार्यले…

बि.एफ.एफ. बनाउदै टिन एजर्स

बि.एफ.एफ. बनाउदै टिन एजर्स प्यासन ईन्टटेनमेन्ट र एलिजा ईन्टरनास्नलको संयुक्त ब्यानरमा “बि.एफ.एफ: बेस्ट फ्रेण्ड फरएभर” नामक फिल्म बन्ने भएको छ । हाल प्रि-प्रोडकस्नमा रहेको सो फिल्मको मुख्य कलाकारको लागि अहिले…

पुरुषका लागि पनि अब लेगिन्स

एजेन्सी, लन्डन । महिलाले लगाउने गरेको लेगिन्स त सबैलाई सुनेको र थाहा भएकै हो तर बेलायतका दुई डिजाइनर कम्पनीले पुरुषले लागि पनि लेगिन्स तयार गरेका छन् । डिजाइनर लुक शिफेली…

यसरी मनाए कलाकारले होली (फोटो फिचर)

फागु पूर्णिमा अर्थात् रंगहरुको पर्व होली राजधानीमा हर्सोल्लासका साथ मनाइँदैछ । मित्रता र सामाजिक सद््भावका जगाउने पर्वका रुपमा मनाइने यसपालिको होली कलाकारले पनि विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । केही…

यस्तो छ रोजलिन खानको होली फोटोसुट (फोटो फिचरसहित)

बलिउडमा एक से एक हट अभिनेत्री तथा मोडल छन् । ती हट मोडलबीच सेक्सी देखिने होडसमेत चल्दै आएको छ । यस्तै, मोडल तथा अभिनेत्री रोजलिन खानले यसपालिको होलीका लागि हट…

होली खेल्दै पर सर्यो ‘नोभेम्बर रेन’

फिल्म नोभेम्बर रेनले होलीको पूर्वसन्ध्यामा होली खेल्दै रिलिज मिति पर सारेको घाषणा गरेको छ । शनिवार राजधानीमा पत्रकारसँग फिल्म युनिटले गरेको होलीको कार्यक्रममा पब्लिसिटी नपुगेको भन्दै एक महिना पर सरेको…

दुई फिल्मकर्मीले गरे गोप्य बिहे

कलाकार शान्ति गिरी र सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्कीले कुनै पत्तो बिना नै बिहे गरेका छन् । फिल्म ‘फिटकिरी‘ हिरोइन शान्ति गिरि र सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले गत फागुन २५ गते बिहे…