Mon. May 6th, 2024

सेन्सर पास भयो ‘रङ्गेली’, पायो पिजी सर्टिफिकेट

काठमाडौं / केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली शहरको नाममा चलचित्र निर्माणको र त्यहीँ छायांकन भएकाले स्थानिय…

‘रङ्गेली’को गीत ‘घामले तारा’मा रोमान्टिक दयाहाङ र मिरुना

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर अनि…

काफिया फिल्मस् र कुँवर सिने फिल्मले ‘रुमानी रङ्ग’लाई वितरण गर्ने

काठमाडौं / अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग‘को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएका छन् । शनिबार चलचित्रले यी कम्पनीसँग…

‘रङ्गेली’ नामलाई लिएर सेन्सर बोर्डको आपत्ति

काठमाडौं / सेन्सर बोर्डको हस्तक्षेप नेपाली चलचित्रमाथि बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले चलचित्रलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक चलचित्र…

अर्वपति विनोद चौधरीले दिए ‘डिग्री माइला’को टिजरमा प्रतिक्रिया

काठमाडौं / नयाँ वर्षमा रिलिज हुने रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर तथा एक गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक गीत र टिजर दर्शक आकर्षित गर्न सफल भएको छ ।…

अर्पण भन्छन्, ‘भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौं / उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन जरुरी छैन । विशेषतः चलचित्रमा उनलाई ‘ब्ल्याक ह्याट’ अर्थात् खलनायक…

‘जुनकिरी’को उपस्थिति ‘रङ्गेली’मा दह्रो छ : मिरुना मगर

काठमाडौं / अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र…

दयाहाङ भन्छन्, ‘समाजमा विजय पात्र हुनुहुँदैन’

काठमाडौं / अभिनेता दयाहाङ राई फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । उनकोको बुझाइमा ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । उनी…

‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल…

‘रङ्गेली’को ट्रेलर रिलिज

काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको सार्वजनिक…