Fri. Apr 26th, 2024

अष्ट्रेलियामा ‘रुमानी रङ्ग’को लागि विदेशि कलाकारको छनोट गरिने

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने सिनेमा ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने भएको छ । सिनेमा लागि अष्ट्रेलियामा दोस्रो मुख्य…

‘रङ्गेली’मा आर्यन सिग्देलको भयङ्कर स्वरूप, दर्शकले रुचाए

काठमाडौं / शुक्रवारदेखि सफलताका साथ चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । चलचित्रको क्लाइमेक्समा खल पात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक…

बक्सअफिसमा ‘रङ्गेली’को उत्साहजनक व्यापार

काठमाडौं / रिलिजको दोस्रो दिन पनि ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथाबाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा…

रङ्गेली नगरपालिका प्रमुख दिलीप कुमारले दिए ‘रङ्गेली’लाई सफलताको शुभकामना

काठमाडौं / नामका कारण समस्या पर्ने भन्दै सेन्सर बोर्डले अड्को थापेको चलचित्र ‘रङ्गेली’ लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । फेसबुकमा भिडियो पोस्ट…

‘रङ्गेली’का चौथो काल प्रविण, तडकभडक नियन्त्रण गर्ने प्रहरी अफिसर

काठमाडौं / अभिनेता प्रविण खतिवडा यही शुक्रवार रिलिज हुने चलचित्र ‘रङ्गेली’का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम ‘मान बहादुर ढकाल’ हुन् । चलचित्रको ट्रेलरमा उनी ‘चौथो काल, मान बहादुर…

कालोधन लुकाउने लुकामारीको कथा ‘महाजात्रा’ ट्रेलर

काठमाडौं / ‘जात्रा’ सिक्वलको तेश्रो श्रृखंला ‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरले चलचित्र कमेडीले भरिएको देखाएको छ । यसपटक चलचित्रका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट…

सेन्सर पास भयो ‘रङ्गेली’, पायो पिजी सर्टिफिकेट

काठमाडौं / केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली शहरको नाममा चलचित्र निर्माणको र त्यहीँ छायांकन भएकाले स्थानिय…

‘रङ्गेली’को गीत ‘घामले तारा’मा रोमान्टिक दयाहाङ र मिरुना

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर अनि…

काफिया फिल्मस् र कुँवर सिने फिल्मले ‘रुमानी रङ्ग’लाई वितरण गर्ने

काठमाडौं / अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग‘को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएका छन् । शनिबार चलचित्रले यी कम्पनीसँग…

‘रङ्गेली’ नामलाई लिएर सेन्सर बोर्डको आपत्ति

काठमाडौं / सेन्सर बोर्डको हस्तक्षेप नेपाली चलचित्रमाथि बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले चलचित्रलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक चलचित्र…