नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

काठमाडौं / नरेन्द्र महर्जनको नेतृत्वमा प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंमा आयोजित संघको ४९ औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा महर्जनले आफ्ना प्रत्यासी कुवेर शर्मालाई ६० मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । अब तीन वर्ष उनले संघको नेतृत्व गर्नेछन् । यसअघि उनी संघको महासचिव…

Read More

गफाडी ‘डिग्री माइला’ बन्दा मोबाइल उपहार जित्ने अवसर

काठमाडौं / चैत ३० गते रिलिज हुने दयाहागं राई स्टारर चलचित्रले गफाडी प्रतियोगिता घोषणा गरेको छ। चलचित्रको निर्माण पक्षले चलचित्रको शिर्षक पात्र ‘डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आव्हान गर्दै सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरेको छ। घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला’ पात्र बनेर आफ्नै…

Read More

‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज

काठमाडौं / वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ । ५ दिन अगाडि रिलिज भएको चलचित्रले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ। यो समाचार पार्दासम्म चलचित्रको ट्रेलरले १० लाख ८ हजार ९ सय ९३ भ्यूज पाएको छ । यस्तै १३ सय बढीले ट्रेलरमा प्रतिक्रिया दिएका…

Read More

ट्रेलर र टिजरले चर्चाको शिखरमा ‘डिग्री माइला’

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको अनस्क्रिन जोडी रहेको चलचित्र ‘डिग्री माइला’को ट्रेलर र टिजरले यसको हाइप थप उचालिएको छ । ट्रेलरमा रहेका संवादले चलचित्रको हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले चलचित्रलाई प्रतिक्षित बनाएको छ । मलाई तलब दिने हैसियत छ ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो…

Read More

‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने

काठमाडौं / फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ । एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता चलचित्रहरू…

Read More

जेठ २५ मा साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’ रिलिज हुने

काठमाडौं / अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा देखिएका छन् । चलचित्रमा साम्राज्ञी तथा निश्चलका अलावा कविर…

Read More

‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

काठमाडौं / गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । युट्युबमा सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन् । शुक्रवार देखि बिहीबारसम्म आइपुग्दा यो चलचित्रले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण…

Read More

नेपाल सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाह

काठमाडौं / नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधवार बसेको बैठकबाट नेपाली चलचित्रका कलाकार तथा निर्देशक नीर शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईँ र गायक कृष्णसुधा ढुङ्गाना सल्लाहकार नियुक्त भएका छन् । महासङ्घका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति…

Read More

‘रङ्गेली’को ओभरसिजमा उच्च माग, नेपालमा थपिँदै छन् दर्शक

काठमाडौं / रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको नेपाली चलचित्र ‘रङ्गेली’को विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आएको निर्देशक अर्जुन सुवेदीले बताए । यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको…

Read More

अष्ट्रेलियामा ‘रुमानी रङ्ग’को लागि विदेशि कलाकारको छनोट गरिने

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने सिनेमा ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने भएको छ । सिनेमा लागि अष्ट्रेलियामा दोस्रो मुख्य भूमिकामा काम गर्ने अभिनेत्री अष्ट्रेलियन नागरिकको अडिसन हुने भएको हो । अन्य ५ जना विदेशी कलाकारका पनि अडिसन छानिने छन् । ‘हालसम्म २१६ जना अष्ट्रेलियन…

Read More
Back To Top