चलचित्र ‘लज्जा’ ले सबैको मनमुटु छुन्छ : शिल्पा पोखरेल

पूर्वको विराटनगरमा जन्मी काठमाडौंबाट उच्च शिक्षा हासिल गरेकी तथा छविराज प्रोडक्सन हाउसबाट निर्माण भएको चलचित्र लज्जाबाट डेब्यू गरेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको नवल नेपालद्वारा निर्देशित चलचित्र लज्जामा चर्चित नायक आर्यन सिग्देलसँग उनी नायिकाको भूमिकामा देखिँदै छिन्। रेखा थापाको स्थान र…

Read More

‘लुट’ पछिको ‘टलकजंग भर्सेस् टुल्के’ले तान्ला त दर्शक ? (ट्रेलर सहित)

कात्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक भएको छ । पहिलो चलचित्र ‘लुट’ निर्देशन गरेर राम्रो प्रशंसा कमाउन सफल निश्चल बस्नेतले यस चलचित्रलाई निर्देशन गरेका हुन् । हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक गरिएको थियो । २ मिनेट १५ सेकेण्ड लामो चलचित्रको ट्रेलरमा…

Read More

यस्तो छ नेफ्टा अवार्डका लागी कलाकारको तयारी

कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डको तयारीका लागी नेपाली कलाकार यति बेला नृत्य सिक्नमा व्यस्त देखिएका छन् । आज काठमाडौंको अल्फा हाउसमा देखिएको दृश्य देख्दा सजिलै अनुमान लगाउन सकिन्छ कि हङकङमा हुन लागेको नेफ्टा अवार्ड निकै भब्यताका साथ सम्पन्न हुन्छ । त्यसैले होला उक्त अवार्ड समारोह भब्य बनाउनका लागी यति बेला…

Read More

लौ के भयो नम्रतालाई ?

नायिका नम्रता श्रेष्ठ फेरि अस्वस्थ भएपछि उनी अस्पताल भर्ना भएकी छिन् । गत वर्षको चैत्रमा देब्रे मृगौलामा पत्थरी देखिएर आकस्मिक शल्यक्रिया गराएकी थिइन् । नम्रतलाई अहिले दोस्रो पटक टाइफाइट भएको छ । शल्यक्रिया पछि चिकित्सकले आराम गर्नु भने पनि उनी निर्देशक प्रशान्त रसाइलीको चलचित्रको छायांकनका क्रममा सिक्किममा व्यस्त रहिन् भने वैशाख १२ गते प्रदर्शनमा आएको चलचित्र…

Read More

गोर्खा जनमुक्ती मोर्चाले गर्यो निर्देशक सुब्बालाई सम्मान

नेपाली सिनेनगरिमा सफल चलचित्र दिइसकेका चर्चित निर्देशक सुरज सुब्बा ‘नाल्बो’लाई दार्जलिङमा सम्मान गरिएको छ । गोर्खा जनमुक्ती मोर्चाले आफ्नो आठौ स्थापना दिवसको अवसरमा नेपाली चलचित्रमा उल्लेखनिय योगदान पुराएको भन्दै निर्देशक सुब्बालाई सम्मान गरेको हो । सुब्बालाई १ लाख नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उनीसँगै स्थानिय विभिन्न कलाकर्मीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो…

Read More

हलिउड अभिनेता जार्ज क्लूनीले गरे दोस्रो बिबाह

हलिउड अभिनेता जार्ज क्लूनी अन्तत बिबाह बन्धनमा बाधिएका छन् । केहि दिन अगाडी मात्र उनले लेबनीज लॉयर अमल अलामुद्दीन सगँ बिबाह बन्धनमा बाधिएका हुन् । खबरमा बताइए अनुसार ५३ बर्षिय जार्ज क्लूनी हलिउडमा निकै चर्चित बैचलर्स को रुपमा चिनिने गर्दछन् । सुत्रका अनुसार जार्ज र अमलको इटालीको बेनिस शहरमा निकै शानदार समारोहमा बिबाह सम्पन्न भएको…

Read More

अर्को बर्ष मात्र जैकलीनको चार फिल्म आउदैं

बलिउडमा एउटा उखान नै छ ‘जो सलमान खान सगँ फिल्म खेल्छ त्यसको भविष्य ज्योतिमय हुन्छ ।’ हो त्यस्तै भएको छ बलिउड अभिनेत्री जैकलीन फर्नांडिसको पनि । बलिउडस्टार सलमान खान सगँ चलचित्र किकमा मुख्य भुमिकामा अभिनय गरेपछि जैकलीनको व्यस्तता अझै बढ्दै गएको छ । चलचित्र किकले ३०० करोड पार गरे सगैं जैकलीनलाई चलचित्रको अफरको बाहार नै…

Read More

तयारी हुदैं ‘लाटी’,चेलिबेटी बेचबिखनको कथामा आधारित

चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयको कथा बोकेको चलचित्र लाटी अब हेर्न पाइने भएको छ । तर हेर्नका लागी भने प्रदर्शन मिति तोकिएको छैन् । हाल पोष्ट प्रोडक्सनको काम भइरहेका कारण चाडैं नै चलचित्र लाटीको प्रदर्शन मिति तोकिने बताइएको छ । श्रृजना फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल…

Read More

पोखरा घुम्न आउन अमिर खानलाई प्रधानमन्त्रीको निम्तो

तिन दिने नेपाल भम्रणमा रहेका बलिउडस्टार अमिर खानलाई नेपालका प्रधानमन्त्री शुशिल कोइरालाले कुनै दिन समय मिलाएर पर्यटकिय स्थल पोखरा घुम्न आउन निम्तो दिएका छन् । यूनिसेफका सद्भावना दूत खानलाई प्रधानमन्त्रीले नेपालका पर्यटकीय क्षेत्र भ्रमणको निम्तो दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार प्रधानमन्त्री सगँ भेट गर्न पुगेका अभिनेता अमिर खान सगँको भेटमा…

Read More

नेपाली फिल्म खेल्न तयार छु : अमिर खान

तिन दिने नेपाल भम्रणमा रहेका बलिउड स्टार अमिर खानले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफु नेपाली फिल्म खेल्न तयार रहेको बताएका छन् । अमिरले भनेका छन् यदि मेरो मन चलचित्रको कथा वस्तुले छुन्छ भने आफु नेपाली चलचित्र खेल्न तयार रहेको बताए । नेपाली फिल्म खेल्नका लागी भाषाको निकै राम्रो ज्ञान हुनु पर्ने भएकाले चलचित्रको…

Read More