बलिउड अभिनेता जितेन्द्र नेपाल आइपुगे

धेरै बलिउड चलचित्रमा अभिनय गरिसकेका बलिउड अभिनेता जितेन्द्र आज दिउँसो २ बजे नेपाल आइपुगेका छन् । उनको साथमा पत्नी शोभा कपुर पनि आएकी छिन् । आज मात्रै नै बलिउडका निर्माता रमेश सिप्पी पनि नेपाल भम्रणमा आएका छन् । चौथो पटक नेपाल भ्रमणका लागी नेपाल आएका अभिनेता जितेन्द्र नेपालको पर्यटकिय स्थल पोखराको भम्रणका लागी आएका बताइएको…

Read More

सेन्सरले रोक्यो ‘आगो २’, अदालत सम्म जाने निर्माणपक्षको धम्की

असोज ३१ गते अलनेपाल रिलिजको पुर्ण तयारीमा रहेको चलचित्र आगो २ लाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको बेला एक्कासी सेन्सर बोर्डले चलचित्र प्रदर्शनमा रोक लगाएपछि यति बेला चलचित्र युनिट आक्रोशित बनेको छ । चलचित्र युनिटले आज एक प्रेस विज्ञप्ती जारी गरि चलचित्र सेन्सर बोर्डले आफूहरुलाई दुःख दिएको बताइएको छ…

Read More

कसको लागी फूल लिएर पोलमै चडिन् निता

पछिल्लो समयमा निकै व्यस्त नायिका नीता ढुंगाना अहिले विभिन्न चलचित्रको शिलशिलामा व्यस्त छिन् । त्यहि क्रममा निर्देशक दिनेश डिसीद्धारा निर्देशित फिल्म फूलै फूलको मौसम तिमीलाईको छायंकनमा आफु व्यस्त रहेको निताले मनोरञ्जन संसारटडकमलाई बताइन् । छायंकनकै क्रममा हिजो दरबारमार्गमा चलचित्र फूलै फूलको मौसम तिमीलाई को छायंकन भइरहेको अबस्थामा चलचित्रकी नायिका नीता ढुंगाना पोलमा चडेर कसैलाई फूल…

Read More

कस्तो होला हङकङमा राजेश हमालको १० मिनेट लामो कविता

करिब ५०० भन्दा बढि चलचित्रमा अभिनय नगरिसकेका महानायक राजेश हमालले चलचित्रमा धेरै पटक कविता बाचन गरे होलान् सायद तर वास्तविक जीवनमा भने राजेश हमालले कविता बाचन गरेको प्राय पाइदैन् । किनकी उनी कवितामा भन्दा पनि बढि चलचित्रमा समय दिन रुचाउछन् । तर कात्तिक ३ गते राजेश हमालले १० मिनेट लामो कविता बाचन गर्ने भएका छन्…

Read More

एउटै छतमुनी रणबीर र कैटरीना

काठमाडौं। हामी सबैलाई थाहा छ बलिउडमा यति बेला एउटा जोडिको मात्रै चर्चा छ जसको प्रेमसम्बन्धले बेला बेलामा बलिउड तात्ने गरेको छ । ति हुन बलिउड अभिनेता रणवीर कपुर र बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफ । हाल रणबीर कपूर र कैटरीना लिभइन रिलेशनमा रहेको खबर सार्वजनिक भएको छ । रणबीरको सर्जरीपछि दुबै एक साथ रहेको र…

Read More

रेखालाई विराजको धक्का,आउने भो शुक्रबार ‘कब्जा’

करिब दुई साता देखी एकलौटी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र हिम्मतवालीलाई अब धक्का पुग्ने भएको छ । विराज भट्ट अभिनित चलचित्र कब्जा दर्शक माझ आउने भएको छ । अब आउने शुक्रबार प्रदर्शन हुन लागेको चलचित्र कब्जाले दर्शक माझ राम्रै छाप छोड्ने बताइएको छ । त्यसैले पनि रेखा थापाको चलचित्र हिम्मतवालीलाई अब चलचित्र कब्जाले धक्का पुराउने भएको…

Read More

आलियाले इन्टरनेटमा आमिरलाई पछारिन्

एन्टी वायरेस बनाउने एक कम्पनीले गरेको सर्भेका अनुसार आलिया भट्ट इन्टरनेटमा सबैभन्दा धेरै खोजिने सेलिबे्रटी बनेकी छिन् । इन्टरनेटमा बढी खोजिने सेलिब्रेटीको दौडमा बलिउड स्टार आमिर खानलाई पछार्दै आलियाले अगाडि आएकी हुन् । आलियाले आमिरलाई मात्र होइन, प्रियंका चोपडाजस्ता धेरै चर्चित अनुहारहरुलाई पछि पारेकी छिन् । भारतको दस सबैभन्दा बढी चर्चित सेलिबे्रटीहरुमा आलिया उच्च स्थानमा…

Read More

नेपाल अघि अमेरिकामा ‘हमजाएगा’

दार्जिलिङ तथा खरासाङका नेपालीभाषीहरुमा चर्चित हास्य पात्र दलबहादुर गुरुङ ‘हमजायगा’को चरित्रमाथी निर्माण भएको फिल्म ‘हमजाएगा’ नेपालमा प्रदर्शन हुन भन्दा अगाडी नै अमेरिकामा प्रिमियर हुने भएको छ । अमेरिकाको न्यूयोर्क शहरस्थित ज्याक्सन हाईटमा आगामी नोभेम्बर १ तारिखका दिन हमजाएगाको प्रिमियर हुन लागेको चलचित्रका निर्देशक सुरेन्द्र पुनले बताए । फिल्ममा बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई,…

Read More

७२ बर्षका अमिताभ बच्चनलाई ‘हाप्पी बर्थ डे’

बलिउडका महानायक अमिताभ बच्चान आज बाट ७२ सालका भएका छन् । बलिउड इतिहासमा सबै भन्दा बढि चलचित्रमा अभिनय गरेका बलिउडस्टार अमिताभ बच्चनले करिब ५०० भन्दा बढि चलचित्रमा मुख्य भुमिकामा अभिनय गरेका छन् । आज उनले आफ्नो जन्मदिनको अबसरमा विषेश पार्टीको आयोजना गरेका छन् । आज बेलुका हुने अमिताभ बच्चनको ७२ साल पुगेको उपलक्ष्यको पार्टीमा बलिउडका…

Read More

चितवनमा ढकाल सुमधुर साझँ सम्पन्न

काठमाडौंमा केहि महिना अगाडी मात्र भब्य रुपमा ढकाल सुमधुर साँझ सम्पन्न भए लगत्तै असोज २४ गते अर्थात हिजो बेलुका अर्को चितवनमा ढकाल सुमधुर साँझ सम्पन्न भएको छ । चितवनमा पहिलो पटक भएको गायक रामकृष्ण ढकालको एकल गायन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजक समितिले बताएको छ । सेढाई होल्डिङसको आयोजना तथा दाताज ईभेन्टसको ब्यवस्थापनमा भरतपुरको…

Read More