Mon. May 20th, 2024

Category: समाचार

‘डिग्री माइला’को टिजर रिलिज

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता…

‘रङ्गेली’को ‘मिम च्यालेञ्ज’ घोषणा

काठमाडौं / फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा…

दोश्रो सातामा ‘दयारानी’

काठमाडौं / गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ आफ्नो प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । माओत्से गुरूङ निर्देशित चलचित्रले एक सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको वितरकले…

‘अगस्त्य’को ट्रेलर सार्वजनिक

काठमाडौं / एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले चलचित्रले बदलाको कथा पेस गर्ने देखाएको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्।…

‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

काठमाडौं / महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पृथक शैलीमा तयार पारिएको ‘दुल्हा दुल्हन’ बोलको गीतमा निशान भट्टराईको स्वर, सविन…

‘दयारानी’को बुकिङ खुल्यो, डायस्पोरामा ४ सय शो भयो निश्चित

काठमाडौं / आगामी शुक्रबारबाट रिलिज हुने ‘दयारानी’ सिनेमाको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । चलचित्रले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ । चलचित्रले दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको…

कास्कीकोटबाट ‘पुजार सार्की’को छायांकन सुरु

काठमाडौं / निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो चलचित्रमा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम…

सलोनको ‘युओजी’बाट कमब्याक गर्दै सलिनमान

काठमाडौं / अभिनेता सलिनमान बनियाँले चलचित्र ‘यात्रा : अ म्युजिक भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने चलचित्र युओजी (युनिभर्सिटी…

‘पिताम्बर’को निर्माण घोषणा, प्रदीप र आँचलको जोडी बाँधिने

काठमाडौं / कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । निर्मात्री तथा निर्देशक…

दयाहाङ र दीया स्टारर ‘दयारानी’को ट्रेलर सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो । झण्डै २ मिनेट…