अभिनेता नवराज श्रेष्ठ ‘लुसु’बाट निर्देशनमा डेब्यु गर्दै

काठमाडौं / सिनेमा निर्देशनमा अभिनेता नवराज श्रेष्ठले डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने सिनेमाको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता शेखर लामा रहेका हुन् । निर्माण टिमले सिनेमा निर्माणका लागि गत विहिबार चलचित्र बिकास बोर्डबाट इजाजत समेत लिसकेको छ । पदम बिश्वकर्माको कथा लेखन रहेको…

Read More

यश कुमारको ‘तिमी छौ र त’को भिडियो सार्वजनिक

काठमाडौं / गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरेका हुन् । ‘यो गीत हेरेपछि मलाई असहज पनि…

Read More

दयाहाङ र रिश्मापछि ‘रिमै’मा भित्रिए सौगात मल्ल

काठमाडौं / अभिनेता सौगात मल्ल ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै सिनेमाको मुख्य लाइनअप पूरा भएको छ । सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए । खिल बहादुर गुरुङको निर्देशनमा तयार हुने सिनेमालाई…

Read More

‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक

काठमाडौं / आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको संगीत तथा डाक्टर कृष्णहरी बरालको शब्द रचना रहेको छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा डेब्यु अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा…

Read More

‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक, हरिवंशको ‘भिलेन’ अवतार

काठमाडौं / आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् । मंगलबार सार्वजनिक पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिका देखिदै आएका तीन…

Read More

‘अगस्त्य : च्याप्टर १’ बाट सौगातको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

काठमाडौं / सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर १’ बाट अभिनेता सौगात मल्लका दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले फागुन १८ लाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यो सिनेमा यही दिनमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने निर्माताको तयारी छ । सिनेमाको पोस्टरमा अभिनेता मल्ललाई…

Read More

माओत्से गुरुङ निर्देशित ‘दयारानी’को गीत ‘चोरी चोरी’ रिलिज

काठमाडौं / अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर…

Read More

चैत्र ३० मा सौगात, विपिन र सृष्टि स्टारर ‘द रेड सुटकेस’

काठमाडौं / विश्वका विभिन्न प्रतिष्ठित सिनेमा महोत्सवमा प्रदर्शन भैसकेको ‘द रेड सुटकेस’को नेपाल प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै सिनेमा चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । फिडेल देवकोटाले निर्देशन गरेको सिनेमाको कथा वाचन मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर गरिएको…

Read More

‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत ‘मायालु’ सार्वजनिक

काठमाडौं / माघ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना, प्रताप दास र ममता गुरुङको स्वर तथा उज्ज्वल सागरको संगीत छ । सिमोस…

Read More

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को दोस्रो गीत ‘मुटुको ४ आना’ सार्वजनिक

काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न…

Read More