‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर…

Read More

‘रङ्गेली’को ट्रेलर रिलिज

काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको सार्वजनिक ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू सबैलाई समेटिएको ट्रेलरले नेपालको तराई क्षेत्रमा घटेका विभिन्न घटनाहरूलाई समेट्ने कोशिस गरेको…

Read More

‘महाजात्रा’को टिजर सार्वजनिक

काठमाडौं / पोस्टर र गीतपछि अब ‘महाजात्रा’ निर्माण टिमले टिजर सार्वजनिक गरेको छ । चलचित्रको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । चलचित्रको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुबारे अवगत गराउँछ । अभिनेता राजाराम…

Read More

‘डिग्री माइला’को टिजर रिलिज

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले…

Read More

‘रङ्गेली’को ‘मिम च्यालेञ्ज’ घोषणा

काठमाडौं / फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनशट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नुपर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन…

Read More

दोश्रो सातामा ‘दयारानी’

काठमाडौं / गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ आफ्नो प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । माओत्से गुरूङ निर्देशित चलचित्रले एक सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । चलचित्रमा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको…

Read More

‘अगस्त्य’को ट्रेलर सार्वजनिक

काठमाडौं / एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले चलचित्रले बदलाको कथा पेस गर्ने देखाएको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। सार्वजनिक ट्रेलरमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्काले स्थान पाएका छन् । फागुन १८ गते…

Read More

‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

काठमाडौं / महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पृथक शैलीमा तयार पारिएको ‘दुल्हा दुल्हन’ बोलको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । विवाहको परिवेशमा खिचिएको गीतमा अभिनेता विजय बराल कमेडी शैलीमा गाउँदै र नृत्य गर्दै प्रस्तुत छन् ।…

Read More

‘दयारानी’को बुकिङ खुल्यो, डायस्पोरामा ४ सय शो भयो निश्चित

काठमाडौं / आगामी शुक्रबारबाट रिलिज हुने ‘दयारानी’ सिनेमाको अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । चलचित्रले देशभरका विभिन्न हलमा ११३ शो पाएको छ । चलचित्रले दर्शक हलसम्म फर्काउने अपेक्षा गरिएको छ । जसको लागि चलचित्रको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेको छ । ‘दयारानी’लाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो…

Read More

कास्कीकोटबाट ‘पुजार सार्की’को छायांकन सुरु

काठमाडौं / निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो चलचित्रमा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम गर्न लागेका छन् । मंगलवार कास्कीकोटमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कास्कीकोट गाउँ पुगेको थियो । चलचित्रको…

Read More