
ट्रेलर र टिजरले चर्चाको शिखरमा ‘डिग्री माइला’
काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको अनस्क्रिन जोडी रहेको चलचित्र ‘डिग्री माइला’को ट्रेलर र टिजरले यसको हाइप थप उचालिएको छ । ट्रेलरमा रहेका संवादले चलचित्रको हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले चलचित्रलाई प्रतिक्षित बनाएको छ । मलाई तलब दिने हैसियत छ ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो…