Fri. Apr 19th, 2024

Category: चलचित्र खबर

सेन्सर बोर्डको अवज्ञा गर्दै भीमदत्त चलाउने तयारीमा नवल

चलचित्र निर्माण भइसकेपछि प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच पास शाखा सेन्सर बोर्डले सेन्सर गर्ने कानुनी प्रावधान छ । सो प्रावधान लागू हुँदै पनि आएको छ तर निर्माता तथा अभिनेता नवल खड्काले…

यी लोक दोहोरी कि फोहोरी ! (भिडियोहरु सहित)

लोक कलाकारहरु आफूले गाएका गीतले संस्कृति जोगाएको भन्दै ठूलठूला गफ दिन्छन् । राज्यलाई ठूलै योगदान गरेको भन्दै गुनासो गर्छन् । अरु क्षेत्रका कलाकारले हेपेको गुनासो गर्छन् । कहिलेकाहिँ आफूतिरै फर्केर…

हिम्मतवाली रेखामाथि प्रहरी छानविन !

फिल्म क्षेत्रबाट दिनप्रतिदिन अलोकप्रिय हुँदै गएकी नायिका रेखा थापा प्रहरी छानविनमा तानिएकी छिन् । हिम्मतवाली फिल्मको सुटिङमा प्रहरीको पोशाक दुरुपयोग गरेकोमा प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । प्रहरीको स्वीकृतिबिना…

‘वाका वाका’ होइन अबको वल्र्ड कपमा शाकिराको ‘ला ला ला’

‘वाका वाका’ गीतमार्फत ‘फिफा वल्र्ड कप–२०१०’ मा संसारका आफ्ना दर्शकलाई नचाउन सफल भएकी गायिका शाकिराले यसपटक पनि ‘वल्र्ड कप’मा फुटबल प्रेमीलाई नचाउने भएकी छन् । ब्राजिलमा हुन गइरहेको वल्र्ड कपका…

स्व. निर्देशक शिव रेग्मीको नाममा चौतारो बनाइँदै (कार्यक्रमको तस्बिर फिचरसहित)

काठमाडौं, १० चैत । चलचित्र ‘मनले मनलाई छुन्छ’ को निर्माण युनिटले स्व. निर्देशक शिव रेग्मीका नाममा उनको गृहनगर चितवनमा चौतारा निर्माण गर्ने भएको छ ।

‘हँसिया’मा हेमाको खतरानक फाइट

मिलन चाम्सको महत्वाकांक्षी फिल्म ‘हँसिया’मा अभिनेत्री हेमा श्रेष्ठले १ सय ३७ जनासँग खतरानक फाइट गरेको बताइएको छ । जेठ ९ गते प्रदर्शन हुने फिल्ममा हेमाको फाइटलाई लिएर अभिनेता राजेश हमालले…

‘आवरण’को ट्रेलरमा भित्री कुरा (ट्रेलरसहित)

सुबास कोइराला निर्देशित फिल्म ‘आवरण’का केही भित्री कुरा सार्वजनिक भएका छन् । हिजो एक कार्यक्रमबिच ट्रेलर मार्फत् भित्रि कुरा सार्बजनिक गरिएका हुन् । हरि हुमागाईको छायांकन, अनिल योन्जन लेखन र…

सन्नी लियोन आज नेपालमा !

सन्नी लियोनको ट्वीट पत्याउने हो भने आज उनी नेपाल आउँदैछिन् । बलिउड जोडिएको बिरालो मात्रै नेपाल आउने भएपनि ब्यापक हल्लाखल्ला हुन्छ । पोर्न मूभी हु“दै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनी…

यस्तो बनेछ १७ लाख रुपैयाँमा भिडियो

नेपाली फिल्ममा सबैभन्दा महंगो भर प्रचारित फिल्म ‘हँसिया’को गीत सार्वजनिक भएको छ । फिल्मका निर्देशक मिलन चाम्सले भिडियोको लागत १७ लाख रुपैयाँ पुगेको बताएका थिए । ‘हातमा आजको रातमा’ बोलको…

‘फिटकिरी’मा हिन्दी फिल्म भन्दा तेब्बर दर्शक !

फिल्म फिटकिरी हेर्ने दर्शक बढ्न थालेका छन् । शुक्रवारदेखि रिलिज फिल्म ‘फिटकिरी’ शनिबार अधिकांस हल हाउसफुल देखिएका छन् । हिन्दी फिल्मको तुलनामा तेब्बर दर्शक रहेको हल संचालकको दाबी छ ।…