फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो । पहिले ” रोजी ” नाम तय भएको फिल्ममा विवाद अाएपछि अन्तिम समयमा अाएर ” रोज ” नाम परिवर्तन गरिएको थियो । ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै खुराक छ । अभिनेता…

Read More

फिल्म ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’

काठमाडौं । आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’ राखिएको छ । काठमाडौं वडा नम्बर १५ बस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्मको कथा र परिवेश मिलेको भन्दै पटक–पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।…

Read More

‘नाइँ नभन्नू ल’ सँग डर छैन- निर्मात्री विमला मल्ल

काठमाडौं । आगामी शुक्रबार अर्थात भदौ ८ गतेबाट फिल्म ‘रेनी’ रिलिज हुँदैछ । यही मितिमा ब्राण्डका रुपमा स्थापित फिल्म ‘नाइँ नभन्नू ल’को पाँचौं संस्करण ‘नाइँ नभन्नू ल ५’ रिलिज हुँदैछ । एउटा ब्राण्डेड फिल्मसँग आफ्नो फिल्म रिलिज हुँदा फिल्मकी निर्मात्री विमला मल्ललाई कुनै डर छैन । ‘नाइँ नभन्नू ल ५ आफैमा ब्राण्डेड फिल्म हो ।…

Read More

“मेरी मामु”चलचित्र को अफिसियल ट्रेलर सार्वजनिक

चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ। हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ७ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएको फिल्म ‘मेरी मामु’को ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारद्धय आयुव सेन ,शारुक ताम्राकार,अश्लेशा ठकुरी,कुसुम गुरुङ फिचर छन् । भदौ १५ गतेबाट प्रदर्शनमा…

Read More

‘नाईं नभन्नू ल ५’ को गीत सार्वजनिक

यस वर्षको प्रतिक्षीत फिल्म ‘नाईं नभन्नू ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । गएको दुई हप्ता अगाडि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहँदा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक गीत सार्वजनिक गरेको छ । ‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको गीतमा मेलिना राईले स्वर भरेकी छन् । दिनेश थपलियाको शब्द रहेको…

Read More

अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने,नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल

अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए ।…

Read More