Thu. Apr 18th, 2024

Category: अन्तर्वार्ता

मेरो म्वाइँ सस्तो छैन–रेखा थापा

नायिका रेखा थापा सधै“ चर्चामा । सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझास“ग पारपाचुकेको समयमा होस् । चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र…

गायक बन्छु सोचेको थिइनँः राजु लामा(मंगोलियन हार्ट)

चर्चित गायक राजु लामा अमेरिका बस्छन् । आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन् । युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन् । गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी ।…

ब्ल्याक बोर्डमा ‘पी प्लस एन’ लेख्थ्योःनीता ढुंगाना

फिल्म क्षेत्रमा ‘कान्छी हिरोइन’ भनेर चिनिने नीता ढुंगाना २२ वर्षमा प्रवेश गरिन् । करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ । ‘मितिनी’ फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म ‘मसान’मा…

म लसक–मसक गर्ने खालकी छैन रे-सिर्जना सुब्बा

सिर्जना सुब्बा\रंगकर्मी थिएटरमा कसरी आइपुग्नुभयो ? मोडलिङ छाडेर डान्स सिक्न थालेँ । सानोमा पनि राम्रै नाँच्थँे । १५ दिनमै म त डान्स राम्रो नाच्ने भइसकिछु । त्यसपछि स्टेज प्रोग्राममा नाच्न…

घटिया प्रस्तावले फिल्मबाट मन भाँचियो-मञ्जु महत

मञ्जु महत स्टेज कार्यक्रममा असाध्यै व्यस्त गायिकामध्ये पर्छिन् । लाइभ दोहोरीमा निकै जमेकी मञ्जुले ‘नभन है कसैलाई’, ‘हिरामोतीझैँ’लगायत पाँच वटा एल्बम बजारमा ल्याएकी छिन् र ३५ वटाभन्दा बढी गीतमा मोडलिङ…

अहिले गाउनेलाई हाइसञ्चो छः फत्तेमान

गायक फत्तेमान ती सशक्त र सुमधुर गलामध्ये एक हुन्, जसले नेपाली आधुनिक संगीतलाई व्यापक र लोकप्रिय बनाए । नी अब हामीमाझ रहेनन् । उनीसँग संगीतको सेरोफेरोमा रहेर केही समयअघि सजना…

केटाहरुले आँटै गर्दैनथेः पार्वती राई\नृत्यङ्गाना

रियालिटी शो ‘छमछमी’बाट नृत्य क्षेत्रमा चर्चा कमाएकी पार्वती राई अहिलेकी ब्यस्त मोडल हुन् । यो दुई महिनामा मात्रै २७ वटा भिडियोमा नाँचेकी राईको देश\विदेशका स्टेज कार्यक्रममा पनि उत्तिकै माग छ…

बीस वर्ष पछि पनि फेशनेवल नै हुन्छु-निलिमा शर्मा

नेपाली फिल्म क्षेत्रमा निलिमा शर्मा फेशन स्टाइलिष्टका रुपमा चर्चित छिन्। फिल्म दमदार बनाउनका लागि पात्र अनुसारको पहिरन जरुरी रहेको कुरालाई प्रमाणित गरेकी उनले दर्जन भन्दा बढी फिल्ममा काम गरिसकिन्। कुनै…

बद्री पंगेनीसँग गफगाफ

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका …ससुरालीमा’, …पिएन क्याम्पस’, …ढल्के पीपल पलायो’ लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका …अझै लोकतन्त्र आको छैन…