अन्तर्वार्ता

ससुरासँग अझै पनि डराउँछन् दिपकराज गिरी
काठमाडाैं । हास्यकलाकार दिपकराज गिरीले आफ्नै गाउँकी केटीलाई दुलही बनाएका हुन् । थानकोटको दहचोकमा उनको घर र ससुरालीबीच मुस्किलले एक किलोमिटरको दुरी छ । ‘घरमा ठूलो आवाजले श्रीमतीलाई हपार्यो भने ससुरालीले सुन्ने डर हुन्छ,’ दीपकराज भन्छन् । उनी ससुराबासँग अहिले पनि डराउँछन् । खुलेर कुरै गर्न सक्दैनन् । ससुरा पूर्वप्रधानपञ्च हुन् । तर, क्रान्तिकारी स्वभावका…

मलार्इ धाेति न भन्नुहाेस् : निरूता सिंह
काठमाडाैं । १३ बैशाख , अभिनेत्री निरुता सिंह चलचित्र दक्षिणाबाट रजतपटमा प्रवेश गरेकी हुन् । एकसमय निरुताले अभिनय गरेका प्राय चलचित्र सफल भए । उनले चाँदनी, दर्पणछायाँ, बन्धकी ,अजम्बरी नाता लगायतका सुपरहिट चलचित्र पनि दिइन् । सफलताकाे उचाइ हासिल गर्दैगर्दा निरुता एकाएक भारत पलायन भइन् । भारत बसाइको क्रममा निरुताले नेपाल आएर केही चलचित्रमा काम गरेकी…

धैर्यता र मेहेनत नै सफलताको मुख्य कारक तत्वो हो : अभिषेक सुबेदी
मनोरंजनसंसार डटकम नेपाली चलचित्रको विकास अहिले निकै तिब्र अवस्थामा भईरहेको छ | नया कलाकारहरुको आगमन संगै चलचित्रको स्तरमा पनि निकै राम्रो सुधार हुदै गईरहेको छ | अहिलेका नया कलाकारहरुमा जोश जाँगरको साथमा अभिनय सम्बन्धिको उचित ज्ञान समेत रहेको छ | यसै नया नव कलाकारहरुको नाममा एक नाम जोडिएको छ त्यो हो अभिषेक सुबेदी | नेपाली…

सरकारी निकायबाट समेत नेपाली चलचित्रको विस्तार हुनैपर्छ : सुदिन प्रसाई
मनोरंजनसंसार डटकम अहिले नेपाली चलचित्र क्षत्रमा विभिन्न सोच भएका व्यक्तिहरु आबद्ध हुनुहुन्छ | सकारात्मक सोच संगै नकारात्मक सोच भएको व्यक्तिहरुको पनि कमि भने यो क्षत्रमा छैन | तर यो क्षत्रमा नै केहि कुराको परिवर्तन लिएर आउछु विकासको लागि पहल गर्छु भनेर अगाडी बढ्ने व्यक्तिहरुको सुची पनि हामी माझ रहेको छ | यहि सुची भित्र पर्न…

” हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ ” : दिवाकर महर्जन
मनोरंजनसंसार डटकम नेपाली बजारमा अहिले नेपाली चलचित्र आउने क्रम निकै बढ्दो छ | यसै बीच नया निर्माता आउने क्रम पनि निकै नै तिब्र रहेको छ | यसै बीच अहिले आफ्नो पहिलो चलचित्र “रिलेशन” लिएर नेपाली चलचित्रमा पहिलो पाईला टेक्दै छन् निर्माता दिवाकर महर्जन | उनि पेशाले तेक्वोंदो खेलका मास्टर डन हुन् | उनि लगभग २२…

गीत संगीत भनेको मनको कुरा अरुसंग साट्ने माध्यम हो : कर्म ह्योल्मो
मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीत आकाशमा धेरै ताराहरु उदाउने क्रम निकै तिब्र छ | यसै ताराहरुको भिडमा एउटा ताराको नाम हो कर्म ह्योल्मो | नेपाली गीतसंगीत क्षत्रमा जीवन समर्पित गर्छु भनेर आएका यि युवा गाएक अहिलेको जनमानसमा निकै लोकप्रिय हुदै गईरहेका छन् | उनले गाएका गीतमा अहिले मान्छेहरु रमाईरहेका छन् | अहिले उनको “तिमी…

नेपाली चलचित्र क्षेत्रको हालत ठिक छ : केदार प्रसाद पराजुली
मनोरंजनस र डटकम नेपाली चलचित्र क्षेत्रमा एउटा नाम सधै अगाडी आउने गर्दछ त्यो नाम हो केदार प्रसाद पराजुली | नेपाली चलचित्र क्षेत्रमा डिसट्रीबयूटरबाट प्रवेश गरेका उनि अहिले चलचित्र निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन् | चलचित्र क्षेत्रको बिकासमा उनको भूमिका र उनले गरेका योगदान अपरिहार्ये रहेको छ | उनले “कसलाई दिउ यो जोवन” , “कब्जा”…

गीत संगीतले मान्छेलाई बाच्न सिकाऊछ : भूप नारायण चौधरी
मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली सांगीतिक आकाशमा धेरै ताराहरु चमिक्दै छन् तिमध्येका एक तारा भूप नारायण चौधरी पनि हुन् | नवलपरासीबाट आफ्नो गीतसंगीत यात्रा सुरु गरेको यिनले भोजपुरी गीत संगीतमा समेत सफलता हात पारिसकेका छन् | अहिले उनको “यो माया को कस्तो चाला” बोलको गीत नेपाली सांगीतिक बजारमा निकै चर्चामा रहेको छ | यिनै लोकप्रिय…

गीत संगीत मान्छेको एउटा असल साथी हो : सरोज लामा
मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली सांगीतिक आकाशमा धेरै ताराहरु चमिक्दै छन् तिमध्येका एक तारा सरोज लामा पनि हुन् | उनले पहिलो पल्ट नेपाली सांगीतिक क्षेत्रमा “चोखो माया” नामक गीतबाट पाइला राखेका छन् | अहिले बजारमा उनको यस गीतले निकै नै चर्चा पाइरहेको छ | आफु नया कलाकार भएपनि दर्शकहरुलाई राम्रो गीत संगीत प्रस्तुत गर्छु भनेर…