
थियटर हुदै प्रेमगीत२ देखि मेरी मामु सम्म अश्लेषा ठकुरी
काठमाडाैं । जव हामि जन्मिन्छौ¸हुर्कन्छौ अनि बुझ्ने हुन्छौ नि तब हाम्रो चाहनाहरु पनि बढदै जान थाल्छन । स्कुल अनि कलेजको शिक्षा पश्चात हामिमा केहि गर्ने अनि केहि न केहि बन्ने चाहना हुर्कन थाल्दछ । कतिपय अवस्थामा हामि जे चाहेको हो त्यो नै बन्छौ भने कतिपय अवस्थामा भाग्यमा के बन्ने भनेर लेखिएको छ हामि त्यहि बन्छौ…