Fri. Mar 29th, 2024

Author: Manoranjan

‘पेशा’ले चेलिबेटी बेचबिखनको कथा उठाउने

काठमाडाैं । विश्वदिप घिमिरेको निर्देशनमा फिल्म ‘पेशा’ निर्माण हुने भएको छ । हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको अवसर पारेर बुधवार दिउँसो काटेश्वरको महादेवस्थानमा फिल्मको शुभ साइत गरिएको छ । फायर…

२.० मा चिट्टी पुनः फर्किए

काठमाडाैं । अक्षय कुमार र रजनीकान्तको मोस्ट अवेटेड फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ । फिल्मको टीजर हेरेपछि एक्सन र रोमान्सको हाई लेभलको पनि अन्दाज लगाउन सकिन्छ ।…

‘बाँध मायाले’ द्वारा क्विजमा सहभागि विजेतालार्इ पुरस्कार वितरण

काठमाडाैं । फिल्म ‘बाँध मायाले’ को क्विज प्रतियोगितामा सहभागी मध्येका उत्कृष्ट ६ जनालाई पुरस्कार वितरण गरिएको छ । आइतबार फेसबुक पेजमा सोधिएका प्रश्नहरुको सही जवाफ दिनेहरु मध्येबाट ६ जनालाई पाँच…

“रामकहानी” विदेशमा पनि प्रदर्शन हुने

काठमाडाैं । गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र रामकहानीले नेपालमा राम्रो समीक्षासँगै बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । अब यो चलचित्र नेपाल रिलिज पश्चात् बिशवको विभिन्न देशहरूमा रिलिज हुने भएको…

मानहानीको अारोपमा कलाकार देशभक्त खनाल पक्राउ

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गरेको आरोपमा बरिष्ठ कलाकार देशभक्त खनाललाई मंगलवार प्रहरीले पक्राउ परेको छ । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै उनले स्टाटस लेखेका…

उपन्यास लेखनदेखि गायनसम्म चारखोले शिशिर

काठमाडौं । गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । साथै उनी संगीत समेत…

नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न

काठमाडौं । सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ । करिब २ दर्जन बालबालिका प्रतिश्प्रधा गर्नलागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश…

जसिता गुरूङले मन पराइन प्रदीपको नयाँ अवतार

काठमाडाैं । चलचित्र ‘लिलीबिली’बाट डेव्यु गरेकी नायिका हुन्–जसिता गुरुङ । पहिलो चलचित्रबाट नै जसिताको सुन्दरता, अभिनय र बोलीको निकै चर्चा भयो । नायक प्रदीप खड्कासँग अपोजिट भएर काम गरेकी जसिताका…

दार्जिलिङक पत्रिकामा चर्चा कमाउँदै ” लभ स्टेशन “

काठमाडाैं । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने  फिल्म “लभ स्टेशन”ले दार्जिलिङमा समेत चर्चा कमाउन थालेको छ ।  गत हप्ताबाट दार्जिलिङमा गएको फिल्म युनिटले…

व्यापारमा राम्रो पिकअप लिँदै “रोज”, यस्तो छ रोजको संकलन…

काठमाडाैं । नेपाली सुपरस्टार नायक प्रदिप खड्काको फिल्म रोजले दिन प्रति दिन अाफ्नो व्यापार उकास्न सफल भएको छ । प्रदर्शनीको दिन दर्शकको उत्साह जनक उपस्थिति पाएको रोजले व्यापार उकास्दै लान…