काठमाडाैं ।
फिल्म ‘रोज’ यूनिट फिल्म प्रोमोसनका लागी यतिबेला देश दौडाहामा छ । पोखरादेखि सुरु गरेको नेसनल टुरमा सहभागी फिल्मका मुख्य कलाकार प्रदीप खड्का, मिरुना मगर, परमिता राणासँगै गायक प्रताप दास लगायत यतिबेला नारायणगढ पुगेका छन् । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘रोज’ भदौ २२ गते देखि प्रदर्शनमा आउँदै छ ।
राेजले अायोजना गरेको टुरमा यसले दर्शकको ठूलो साथ पाउँदै अाएको छ ।
