आजपनि ‘लप्पन छप्पन’ शो हाउस फुल

17499467_1326767774083266_4587318103386240060_n
शुक्रबारबाट रिलिज भएको दयाहाङ राई, सौगात मल्ल,अर्पण थापा,वर्षा सिवाकोटी स्टारर ‘लप्पन छप्पन’ राजधानीका मल्टिप्लेक्स र सिंगल सिनेमा हलमा आजपनि शो हाउस फुल रहेकोछ विदेशमा खिचिएको दृश्यहरु अनि मेकिङलाई फिल्मकर्मीले तारिफ गरेका छन् l७५ प्रतिशत छायांकन युरोपमा गरिएको चलचित्रमा विदेशी जीवनशैलीलाई जोड दिईएको छ movie ले अन्तराष्ट्रिय लेवलको टेस्ट दिएको दर्शकहरुको प्रतिक्रिया रहेको छl अन्य चलचित्रहरुको भन्दा भिन्नखाले कथाबस्तु बोकेर बजारमा आएको चलचित्रले नेपालीहरुले पनि सूचना प्रविधिको क्षेत्रमा निकै अगाडी फड्को मारेको पुष्टि यस चलचित्रले दिएको छl
lappan_chhappan

Leave a Reply

Back To Top