फिल्ममा तीन तह cross गर्न सकिएन भने सम्झनुस तपाई जिरो हुनुहुन्छ

 
Gचर्चित बलिउड नायक गोविन्दका अनुसार यदि तपाई एउटा चर्चित film star हुन चाहनुहुन्छ भने तीन तह पार गर्नुपर्दछ भनेर rediff.com online खबरलाई जानकारी दिएकाछन्l के रहेछन त ति तीन कुरा जसले एउटा व्यक्तिलाई चर्चित film star बनाउद्छ भनेर सोध्दा , उनले भने ,
Level 1-तपाईले acting गर्ने chance पाउनुपर्छ l
Level 2-तपाइको film बिग स्क्रीन मा रिलिज हुनुपर्छ l
Level 3-  film हिट हुनुपर्छ l
यदि यी तीन तह cross गर्न सकिएन भने सम्झनुस तपाई  जिरो हुनुहुन्छ l
 

Leave a Reply