Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
तिहारको अवसर पारेर प्रदर्शनको लागि तयारी गरिरहेको चलचित्र “राधा” को नया गीत सार्वजनिक भएको छ | सार्वजनिक “आँखालाई के दोष” बोलको गीतमा शब्द संगीत बसन्त सापकोटाको रहेको छ भने गायक प्रल्हाद तिमल्सिना र गायिका मिलन अमात्यले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् |
चलचित्रमा जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा देखिदै छन् | बिष्णु मणि दाहाल र शुशील कार्कीको निर्माण रहेको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् | चलचित्रमा मनकृष्ण महर्जनको छायांकन रहेको छन् भने द्वन्द निर्देशन हिमाल केसीले गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: