Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
conjuring-2
हॉरर मूवी हेर्न कहिले कहिँ खतरा पनि साबित हुन सक्दछ यस्तै भयो तमिलनाडुको तिरुवनमलाईमा | यहाँ हॉरर मूवी हेर्दै गरेका एक व्यक्तिको थिएटरमै ज्यान गएको छ |
पुलिसले अहिले सम्म मर्ने व्यक्तिको पहिचान गरिसकेको छैन | मर्ने व्यक्तिको उमेर ६० बर्षको नजिक अनुमान गरिएको छ | मृतक आंध्र प्रदेशको बासिन्दा रहेको बताइएको छ | उनि तिरुवनमलाईमा एउटा आश्रममा बसेका थिए | उनि बिहिबार बालसुब्रमण्यार थिएटरमा हॉरर मूवी ‘Conjuring-2’ हेर्न गएका थिए र हेरिरहेका बेला उनलाई अचानक हार्ट अट्याक भयो र एम्बुलेंस पनि बोलाइयो तर एम्बुलेंस आउनु भन्दा अगाडी नै उनको गयो ज्यान गैसकेको थियो |
उनै संग मूवी हेर्न गएका एक व्यक्तिले उनको लास लिएर उनि बसेका आश्रम पुगेका थिए | पुलिसले अहिले मृतकको बारेमा जानकारी जुटाई रहेको छ |

%d bloggers like this: