फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को ट्रेलर रिलिज भएको छ।
फिल्ममा ‘होस्टल रिटन्र्स’बाट चर्चामा आएका सुशील सिटौला मुख्य भूमिकामा छन्। सिटौलाका अलावा सुरजनी केसी, सुशान्त कार्की र शिशिर भण्डारी केन्द्रीय भूमिकामा छन्।
ऋषिराज आचार्य निर्देशित फिल्म साउन २१ गते प्रदर्शन हुनेछ।
