Thu. Apr 25th, 2024

14091718hahaअब हेर्न तयार हुनुहोस ! सायद अहिले सम्म र्हेनुभएको छैन् होला छोटा चलचित्रहरु ! अब असोज ३ गते देखी ५ गते सम्म काठमाडौंमा रहेको कुमारीहलमा २७ देशका ६९ छोटा चलचित्र हेर्न पाइने भएको छ। २७ देशका ६९ छोटा चलचित्र अब एकै ठाउमा दर्शकले हेर्न पाइने भएका छन् । छोटा फिल्म फेस्टिभलमा लाई अण्डरग्राउण्ड टाकिज संस्थाले आयोजना गर्न लागेको हो । उक्त छोटा फिल्म फेष्टिबलमा १७ वटा छोटा नेपाली फिल्मपनि लाग्ने भएका छन् । बालबालिका देखि सामाजिक बिषयका चलचित्र फेस्टिभलमा देखाइने छ

%d bloggers like this: